काठमाण्डाै महानगरले माेबाइल भ्यानमार्फत स्वाब सङ्कलन गर्दै

काठमाण्डाै – कोरोना भाइरस (कोभिड—१९) को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाण्डौ महानगरपालिकाले स्वाब सङ्कलन सुरु गरेको छ ।  महानगरभित्र रहेका अशक्त, असहाय र ज्येष्ठ नागरिकहरूको पीसीआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत स्वाब सङ्कलन सुरु गरिएको हो । स्वाब सङ्कलन केन्द्रसम्म जान नसक्ने अशक्त, ज्येष्ठ नागरिकहरूको...

सम्बन्धित सामग्री

नुवाकोटमा स्वाब संकलन एक साताका लागि बन्द

नुवाकोट। जिल्लाको त्रिशूली अस्पतालको आरटी पीसीआर प्रयोगशालामा कोभिड-१९ परीक्षणका लागि स्वाब सङ्कलन एक साताका लागि बन्द भएको छ। आज नुवाकोट स्वास्थ्य कार्यालयले धाडिङ र रसुवा जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र पठाउँदै भोलिबाट स्वाब सङ्कलन बन्द गर्न लागको जनाएको हो। यसअघि ‘अत्यधिक मात्रामा’ सङ्कलित स्वाब परीक्षणको नतिजा आउन बाँकी रहेको पनि पत्रमा जनाइएको छ।

तीन दिन स्वाब सङ्कलन नहुने

कैलाली । नगरवासीको सजिलोका लागि आफ्नै परिसर अगाडि स्वाब सङ्कलन केन्द्र स्थापना गरी निःशुल्क स्वाब सङ्कलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि रोकेको छ । उपमहानगरपालिकासँग कोरोना परीक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन भएकाले अस्पतालले स्वाब सङ्कलन रोक्न आग्रह गरेसँगै उपमहानगरपालिले शनिबार, आइतबार र सोमबार गरी […]

धनगढी उपमहानरपालिकामा तीन दिन स्वाब सङ्कलन नहुने

नगरवासीको सजिलोका लागि आफ्नै परिसर अगाडि स्वाब सङ्कलन केन्द्र स्थापना गरी निःशुल्क स्वाब सङ्कलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि रोकेको छ ।     उपमहानगरपालिकासँग कोरोना परीक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन भएकाले अस्पतालले स्वाब सङ्कलन रोक्न आग्रह गरेसँगै उपमहानगरपालिले  शनिबार, आइतबार र सोमबार गरी तीन दिनका लागि स्वाब सङ्कलन रोकेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए। उनले भने, “तीन दिनपछि पुनः सेवा...

तीन दिन स्वाब सङ्कलन नहुने

कैलाली । नगरवासीको सजिलोका लागि आफ्नै परिसर अगाडि स्वाब सङ्कलन केन्द्र स्थापना गरी निःशुल्क स्वाब सङ्कलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि रोकेको छ । उपमहानगरपालिकासँग कोरोना परीक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन भएकाले अस्पतालले स्वाब सङ्कलन रोक्न आग्रह गरेसँगै उपमहानगरपालिले  शनिबार,...

प्रधानमन्त्री ओलीसहित बालुवाटारबाट एक सय जनाभन्दा धेरैको स्वाब सङ्कलन

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसकाे सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । शुक्रवार बालुवाटारमै पुगेर स्वास्थ्यकर्मीले ओलीको स्वाबको नमुना लिएको उहाँको सचिवालयले जनाएको छ ।  बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित एक सय जनाभन्दा धेरै व्यक्तिको स्वाब सङ्कलन गरिएको हो ।

घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरे थप पाँच सय रुपैयाँ

काठमाण्डौ – पीसीआर परीक्षणका लागि घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरेमा थप पाँच सय रुपैयाँ शुल्क लाग्ने भएको छ । अशक्त र जटिल बिरामीका लागि स्वाब सङ्कलन टाेली घरमै पुग्ने र त्यसका लागि थप पाँच सय रुपैयाँ लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले स्वाब सङ्कलनका लागि पाँच सय रुपैयाँ शुल्क लाग्ने जानकारी गराउनुभएको हो । त्यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड तयार गर्ने पनि उहाँले बताउनुभयो । यस्तै सरकारले बिहीवार (भोलि) सम्मम...

इलाममा हप्तामा दुई दिन मात्र स्वाब सङ्कलन

कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहे पनि इलाममा भने हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ। स्वाब सङ्कलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमात्रै स्वाब सङ्कलन गर्न सकिने स्वास्थ्य कार्यालयले बताएको छ।

कपिलवस्तुमा ३९७ जनाको स्वाब सङ्कलन

जिल्लाका ३९७ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ । जिल्लाका पाँच पालिकाबाट स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि तीन छुट्टाछुट्टै स्थानमा पठाइएको हो । सोअनुसार कपिलवस्तु नगरपालिकाका १२१, शिवराज नगरपालिकाका एक सय, कृष्णनगर नगरपालिकाका १०५, मायादेवी गाउँपालिकाका ६७ र शुद्धोधन गाउँपालिकाका चार जनाको स्वाब सङ्कलन गरिएको जिल्ला स्वाथ्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिनुभयो । बुधबार साँझ कपिलवस्तुको भैरहवा, शिवराजको काठमाडौँ, कृष्णनगरको भैरहवा, मायादेवीको दाङ र शुद्धोधनको भैरहवा परीक्षणका लागि स्वाब पठाइएको बताइएको छ ।

राम्चेमा १५६ को स्वाब सङ्कलन

कोरोना भाइरस सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको गाउँ बाह्रबिसे नगरपालिका–९ राम्चेमा स्वाब सङ्कलन कार्य तीव्र बनाइएको छ । कन्ट्रयाक्ट टे«सिङका आधारमा पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हो ।

कञ्चनरुपबाट ४३ जनाको स्वाब सङ्कलन

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फेला परेका सङ्क्रमित बसेको कञ्चनरुप नगरपालिकाको मस्जिद आसपास बस्नेको आइतबार स्वाब सङ्कलन गरिएको छ ।