प्रारम्भिक बालविकास सहयोगीको तलब श्रम ऐन अनुसार हुने

२७ भदौ, काठमाडौं । प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ताको पारिश्रामिक श्रम ऐन अनुसार हुने भएको छ । बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकले ‘सहयोगी कार्यकर्ताको पारिश्रामिक श्रमसम्बन्धी प्रचलित संघीय कानुन बमोजिम हुने गरी गर्नुपर्ने’ व्यवस्था गरेको …

सम्बन्धित सामग्री

तलब माग गर्दै वन पैदावार विकास समितिका कर्मचारी सडकमा (तस्बिर)

काठमाडौँ-  कर्मचारी संघर्ष समितिले बिहीबार काठमाडौँमा प्रदर्शन गरेको छ। विगत ११ महिनादेखिको तलब माग गर्दै पैदावार विकास समितिका कर्मचारी सडकमा उत्रिएका हुन्। उनीहरूले विगत ११ महिनादेखिको भुक्तानी गर्न बाँकी तलव भत्ताकाे व्यवस्थासहित कार्यकारी अध्यक्ष र आयोजना/परियोजना प्रमुख नियुक्ति गरिनुपर्ने,श्रम ऐन २०७४ लागू गरी सर्वोच्च अदालतको श्रम ऐनसम्बन्धी फैसला कार्यान्वयन गरिनुपर्ने माग राखेका छन्। यसैगरी, वन […]

तीन वर्षदेखि श्रमिकको तलब बढेको छैन, दलहरूले भोट बैंक मात्र बनाए : मजदुर नेता

काठमाडौं, १८ वैशाख । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले आफ्नो पार्टी सरकारमा भए पनि नभए पनि श्रमिकको मुद्दा र एजेन्डालाई जोडदार ढंगले उठाउँदै आएको दाबी गरेका छन् । ‘जति धेरै सामाजिक सुरक्षा, त्यति धेरै श्रम लचकता हुने हो । सामाजिक सुरक्षा ऐन र श्रम ऐन आए पनि कार्यान्वयन […]

विद्यालय कर्मचारीको माग पूरा गर्न राज्यलाई वार्षिक ९ अर्ब ५७ करोड व्ययभार थपिने

अहिले देशभर ४१ हजारभन्दा बढी विद्यालय कर्मचारी छन् । बिना दरबन्दी काम गर्दै आएका उनीहरुले दरबन्दी कायम गर्न माग गरिरहेका छन् । हाल संघीय सरकारले पठाएको अनुदानको भरमा उनीहरु तलब भत्ता पाउँछन् भने सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्दासमेत दरबन्दी बिना कार्यरत उनीहरु तलब वृद्धिबाट वञ्चित भए ।विद्यालय सहयोगीले अहिले मासिक ८ हजार र लेखापालले १३ हजार ५०० रूपैयाँ पारिश्रमिक पाउँछन् । श्रम ऐन २०७४ ले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार तोके पनि सामु

इसिडिका शिक्षकलाई श्रम ऐन अनुसारको तलब सुविधा लागु गर्छु : नवराज सञ्जेल

काठमाडौं । नेकपा एमालेका तर्फबाट बागमती गाउँपालिकाका अध्यक्षका उम्मेदवार नवराज सञ्जेलले इसिडिका शिक्षकलाई श्रम ऐन अनुसारको तलब सुविधा लागु गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आफु निर्वाचित भए पछि हरेक सामुदायिक विद्यालयका शिशु कक्षामा अध्यापनरत शिक्षकलाई न्यूनतम १५ हजार तलब सुविधा दिनुपर्ने निर्णय गरेकोमा बागमतीमा कार्यान्वयन नभएकोले उक्त प्रतिवद्धता जाहेर गर्नुभएको हो ।सञ्जेलले भन्नुभयो–जोडिएको महाकांल गाउँपालिकाले […]

दशैँको मुखमै बालविकास शिक्षक आन्दोलित

डडेल्धुरा : दशैँको समयमा डडेल्धुराको अमरगढी नगरपालिकाका बालविकासका शिक्षक तथा कर्मचारी आन्दोलित भएका छन्।आन्दोलित शिक्षक तथा कर्मचारीले शुक्रबार अमरगढी नगरपालिकामा आफूहरूका माग पुरा गर्न आग्रह गरेका हुन्। संघीय सरकारले तलब वृद्धि गर्ने घोषणा गर्दा पनि स्थानीय तहले नटेरेको उनीहरूको आरोप छ।सरकारले श्रम ऐन लागू गरेलगत्तै बाल शिक्षक, विद्यालय कर्मचारी र सहयोगीहरूले ऐनअनुसार तलब पाउनुपर्ने नियम बनाएको भएपनि आफूहरूले नपाएको बालविकास शिक्षिका मञ्जु खड्काले बताइन्। संघीय सरकार र स्थानीय तहले मिलेर

एसएस कलेजलाई शिक्षकको तलब दिन श्रम कार्यालयको पत्र

१९ असोज, काठमाडौं । भक्तपुर नयाँ थिमिस्थित सनसाइन सेकेन्डरी स्कुल (सनसाईन कलेज)ले शिक्षकलाई तलब नदिएपछि श्रम कार्यालयले तलब भत्ता उपलब्ध गराउन पत्र काटेको छ । नैन सिंह कुँवरले तलब भत्ता उपलब्ध गराइपाउँ भनी निवेदन दिएको र सो सम्बन्धमा के कसो भएको हो श्रम ऐन, २०७४ तथा नियमावली, २०७५ मा व्यवस्था भए अनुसार निवेदकको मागलाई सम्बोधन […]

श्रम ऐन विपरीत श्रमिकको न्यूनतम तलब निर्धारण : जेटियुसीसी

ट्रेड युनियनहरुको छाता संगठन संयुक्त ट्रेड युनियन समन्वय समिति (जेटियुसीसी)ले श्रम ऐन विपरीत श्रमिकको न्यूनतम तलब निर्धारण गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेको छ ।

श्रम ऐन विपरीत श्रमिकको न्यूनतम तलब निर्धारण : जेटियुसीसी

ट्रेड युनियनहरुको छाता संगठन संयुक्त ट्रेड युनियन समन्वय समिति (जेटियुसीसी)ले श्रम ऐन विपरीत श्रमिकको न्यूनतम तलब निर्धारण गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेको छ ।

पारित भयो श्रम ऐन, साउनदेखि श्रमिकको तलब बैंकमा

काठमाडौं, जेठ १४ – सरकारले आउँदो साउन १ गतेदेखि श्रमिकको तलब बैंक मार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्...

श्रम ऐन पारितः अागामि साउनदेखि श्रमिकको तलब बैंकमा

काठमाडौं । सरकारले आउँदो साउन १ गतेदेखि श्रमिकको तलब बैंक मार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको श्रम नियमावली, २०७५ लाई मन्त्रिपरिषद्ले आइतबार ...