ट्रेड युनियनहरुको छाता संगठन संयुक्त ट्रेड युनियन समन्वय समिति (जेटियुसीसी)ले श्रम ऐन विपरीत श्रमिकको न्यूनतम तलब निर्धारण गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेको छ ।