पुँजीबजारका समस्या समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन

मन्त्री शर्माले अब नियमनकारी निकायले स्वायत्तता मात्रै नभएर जवाफदेहिता र पारदर्शिता सहितको स्वायत्तता खोज्नुपर्ने बताउनुभयो । आफ्नो क्षेत्रको जवाफदेही नहुने र स्वायत्तता मात्रै खोज्यो भने कुरा मिल्ने मन्त्री शर्माको भनाइ छ ।

सम्बन्धित सामग्री

भलिबल संघको ११ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले ११ जनाको सल्लाहकार समिति गठन गरेको छ । संघको कार्यसम्पादनको शुक्रबार बसेको बैठकले सल्लाहकार समितिसँगै ५ सदस्यीय रेफ्री कमिसन तदर्थ समिति गठन गरेको छ । संघका उपाध्यक्ष हरकसिंह धामीको संयोजकत्वमा रहेको रेफ्री कमिसन तदर्थ समितिलाई बढीमा छ महिना भित्र रेफ्रीहरुको राष्ट्रिय भेला गरि निर्वाचन गराउने जिम्मेवारी दिइएको संघका […] The post भलिबल संघको ११ सदस्यीय सल्लाहकार समिति गठन first appeared on हाम्रो खेलकुद.

समाजवादी पार्टीमा ९३ सदस्यीय राजनीतिक समिति गठन

९ भदौ, काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ९३ सदस्यीय राजनीतिक समिति गठन गरेको छ । पार्टी केन्द्रीय समिति अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा केही दिनअघि बसेको बैठकले ९३ सदस्यीय राजनीतिक समिति गठन गरेको छ भने ९८ जनालाई केन्द्रीय समितिमा थप गरिएको छ । अध्यक्ष भट्टराईद्वारा जारी विज्ञप्तिका अनुसार बैठकले गोविन्दप्रसाद चौधरीलाई […]

निर्वाचनमा अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन

नेकपा स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।...

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन भएको छ। १० दिनभित्रमा प्रतिवेदन बुझाउने गरी ११ सदस्यीय समिति गठन गरेको हो। समितिमा प्रमुख प्रतिपक्षी दल एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट १/१ जना सदस्य राख्ने सहमति पनि भएको छ।

धितोपत्र बजारको समस्या समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन

सरकारले धितोपत्र बजारको विद्यमान समस्या पहिचान तथा समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन गरेको छ । धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको नेतृत्वमा उक्त समिति गठन भएको हो । अर्थमन्त्रालय, राष्ट्र बैंक र बोर्डको प्रतिनिधि रहने गरि आजै सुझाव समिति गठन गरिएको अर्थमन्त्री जनार्दन शर्माले जनकारी दिए ।

छानबिन समिति गठन

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो।...

लेटाङ घटना: ६ सदस्यीय छानबिन समिति गठन

मोरङको लेटाङमा महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गरिएको छ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : ३७ सदस्यीय कार्यसम्पादन समिति गठन

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ। १४औं महाधिवेशनपछि भर्चुअल माध्यमबाट बसेको तेस्रो कार्यसमिति बैठकले १३ पदाधिकारी  र २४ केन्द्रीय सदस्यलाई समेटेर कार्यसम्पादन समिति गठन...

बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डा कृष्णप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्।

नवलपरासी गोलीकाण्ड : छानबिन गर्न पाँच सदस्यीय समिति गठन

६ जेठ, बुटवल । नवलपरासी (पश्चिम) मा बुधबार सशष्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयले छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। समितिमा सशस्त्र प्रहरीका डिआइजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुदन लुइटेल, गृहमन्त्रालयका उपसचिव माधवप्रसाद पोखरेल र राष्ट्रिय […]