काठमाडौँ- इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारले सरकारका तर्फबाट दिइएको १०/१० लाख रुपैयाँ क्षतिपूर्ति सम्बन्धित जिल्लामा पठाइएको छ। हमास समूहको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने निर्णय गरेको थियो। सोहीअनुसार अर्थ मन्त्रालयले हरेक परिवारका लागि १० लाख रुपैयाँ दरले क्षतिपूर्ति सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत […]