काठमाडौं । आईएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वका अवसरमा सञ्चालन गरेको योजनाका बम्पर विजेता मेखलाल तामाङ बनेका छन् । बुधबार सार्वजनिक अन्तिम नतिजा अनुसार बम्पर विजेता बन्दै तामाङले १० लाख रुपैयाँ उपहार स्वरुप पाएका हुन् । नेपालमा रहेका आफन्तलाई तामाङले मलेसियाबाट आईएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका थिए । काठमाडौंको पानीपोखरीस्थित […]