लिङ्देन, राणा र मिश्र, काठमाडौँमा आयोजित देउसी–भैलो कार्यक्रममा – देशसञ्चार

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सांसद पद आफ्नो पार्टीले मात्रै

सम्बन्धित सामग्री

रास्वपाबाहेक अरू दलमा अहिले पनि राणा शासन छ : रवि

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरुमा अझै पनि राणा शासन कायम रहेको बताएका छन्।बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी बाहेकका दलहरुमा राणा शासन कायम रहेको बताएका हुन्।उनले अझै पनि दलहरूले आफ्नो मान्छेलाई भर्ती गर्ने गरेको बताए। उनले राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरू छानिने परम्परा कायम रहेको बताए।उनले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाल

ललितपुर–१ मा कांग्रेसका राणा निर्वाचित

ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।  निर्वाचित अधिकृत बालकृष्ण निरौलाले राणा निर्वाचित भएको रातोपाटीलाई बताए ।राणाले २३ हजार ८९२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नवराज सिलवालले १९ हजार २७८ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन कुमार घिमिरेले ३ हजार २७७ मत ल्याए ।

तत्काल प्रधानमन्त्रीमा आफ्नो दाबी  छैन : नेतृ राणा

कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले प्रधामन्त्री बन्ने इच्छा भएपनि तत्काल आफ्नो दाबी  प्रधानमन्त्रीमा नरहेको बताएकी छिन् । दुई दिने जनकपुरधामको भ्रमणमा आएकी नेतृ राणाले सोमबार  संचारकर्मीसँग...

११ बजे सर्वोच्च पुग्छु : राणा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् । आफूमाथि लागेको महाभियोग प्रतिनिधि सभाको कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएको दाबी गर्दै राणा अदालत फर्कन लागेका हुन् । ‘म ११ बजे सर्वोच्च पुग्छु,’ राणाले रातोपाटीसँग कुराकानी गर्दै भने । शनिबार महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउनुपर्ने आधार र कारणसहितको प्रतिवेदन सभामुखसमक्ष बुझाएको थियो । प्रतिवेदनमा केही विषयमा थप अध्ययन, अनुसन्ध

राणा दम्पत्ति एमालेमा प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं, ९ बैशाख । समाजसेवी तथा व्यवसायी मीना राणा र उनका श्रीमान वरदान शमशेर राणा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनीहरुलाई आज पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश गरेपछि राणा दम्पत्तिले खुशी व्यक्त गरेका छन् । उनीहरुले मुलुकको भाग्य र भविष्य बनाउने दल नै […]

राणा परिवारद्वारा ट्रस्ट स्थापना

भक्तपुर बालकोट निवासी मीनकुमारी राणाको स्मृतिमा उनको परिवारले एक ट्रष्ट निर्माण गरेको छ । पति कोमलविक्रम राणा संरक्षक तथा छोराहरु कविर राणा र रवि राणाका साथै नाति विक्रान्त विक्रम राणाका सञ्चालक रहने गरी ट्रष्ट स्थापना गर्ने निर्णय गरिएको छ ।मीनकुमारीको निधन भएको १३ औं दिनको पूण्यतिथिका अवसरमा राणा परिवारले ट्रष्ट निर्माण गरेको जनाउँदै ट्रष्टले पत्रकारिता, […]

राप्रपा महामन्त्रीमा धवल शम्शेर राणा विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा धवल शम्शेर राणा विजयी भएका छन् । निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार धवल शम्शेर राणा २२२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् । राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए । यस्तै महामन्त्रीमा कमल थापा पक्षका भुवन पाठक र कुन्ती शाही (महिलातर्फ) पनि विजयी भएका छन् ।

सातौं पटक सर्वोत्कृष्ट करदाता बने राणा

यो वर्ष २०७८ को कर दिवस (१० औं कर दिवस) मा पनि सिद्धार्थ शमशेर राणा व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिरेर सर्वोत्कृष्ट करदाता बनेका छन् । गतवर्ष सबैभन्दा बढी कर तिर्ने सूचीको दोस्रो स्थानमा रहेका राणा यसपटक फेरि अग्रस्थानमा परेका हुन् । गत वर्षअघि राणा लगातार ६ वर्षसम्म सर्वोत्कृष्ट करदाताका रुपमा सम्मानित बनेका थिए । यससहित उनी सातौं पटक सरकारबाट व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्ने व्यवसायीको रुपमा सम्मानित भएका छन् । सिप्रदी ट्रेडिङका अध्यक्ष राणाले अन्य धेरै कम्पनीमा समेत लगानी गरेका छन

प्रधानन्यायाधीश राणा र न्यायाधीशहरूबीच छलफलमा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र सर्वोच्च अदालतका न्यायाधीशहरूबीच छलफल सुरू भएको छ।

प्रधानन्यायाधीश राणा शीतलनिवासमा

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सर्वोच अदालतकोे आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन बुझाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा । तस्वीर, रासस