काठमाडौं । आफूविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएलगत्तै निलम्बनमा रहेका प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा ६५ वर्ष उमेरहदका कारण स्वतः अवकाश हुनुभएको छ । न्याय सेवामा २६ वर्षभन्दा बढी समय बिताउनुभएका निलम्बित प्रधानन्यायाधीश राणा न्यायमूर्तिका रुपमा न्यायालय प्रवेश गरेदेखि अवकाशसम्म पनि विवादित मात्र बन्नुभएन अपमानजनक बहिर्गमन समेत खेप्नुपर्यो । महाभियोगका कारण पछिल्लो १० महिनादेखि सर्वोच्च प्रवेश नपाएका […]
काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासमै ‘नजरबन्द’मा राखेको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाअभियोग स्वतः निष्क्रिय रहेको भन्दै आइतबार सर्वोच्च जाने तयारीमा रहेका प्रधानन्यायाधीश राणालाई गेटमै प्रहरीले रोकेको थियो । प्रहरीले गेटमा रोकेपछि निवासबाट बाहिर निस्कन नपाएको र आफूलाई सरकारले नजरबन्दमा राखेको प्रधानन्यायाधीश राणाले बताए । आइतबार सर्वोच्च हाजिर हुन जान […]
The post निलम्बित प्रधानन्यायाधीश राणा निवासमै ‘नजरबन्द’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, कार्तिक २८ । सर्वाेच्च अदालतको दुबै ढोकामा धर्ना बसेका वकिलहरुको अवरोध छलेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत प्रवेश गरेका छन्। नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको छ ।शुक्रबार सर्वोच्च छिर्ने मुख्य गेट छेकेर धर्ना बसेका वकिलहरुलाई छल्दै प्रधानन्यायाधी जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए । आज प्रधानन्यायाधीशलाई अदालत […]
काठमाडौं । नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गर्ने भएका छन् । शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट पेशी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन १५ दिने अल्टिमेटम दिएको बारका पदाधिकारीले आज आइतबार प्रधानन्यायाधीश राणा भेटेर […]
The post बारका पदाधिकारीले आज प्रधानन्यायाधीश राणा भेट्ने, यस्ता छन् मागहरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत भएका हुन् ।
The post वरिष्ठताको आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश राणा सहमत appeared first on Purbeli News.
काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहान ९ बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन् । विश्वासको प्रस्ताव लिनु ठिक एक दिन अघि उनले परिषद्को बैठक डाकेपछि गणपूरक संख्या पुग्ने हो या होइन चासो बढेको छ । अध्यादेश ल्याएर बहुमत गणपूरक संख्या पुगेमा बैठक बस्न सक्ने र निर्णय पनि गर्न सक्ने बनाएपनि प्रधानन्यायाधीश […]
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सर्वोच अदालतकोे आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन बुझाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा । तस्वीर, रासस