अस्ट्रेलियाको दोस्रो ठूलो दुरसञ्चार कम्पनीमा साइबर आक्रमण

अस्ट्रेलिया (सिडनी) । अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो दुरसञ्चार कम्पनी ‘ओप्टस’मा साइबर आक्रमण भएको छ ।  यस आक्रमणको कारण ग्राहकहरूका नाम, जन्ममिति, फोन नम्बर र इमेल ठेगाना सार्वजनिक भएको ओप्टसले बताएकाे छ ।  एक करोड भन्दा बढी भुक्तानीकर्ता रहेको ओप्टसले अन्ततः आक्रमण रोक्न सफल भएको तर, त्यसअघि नै ग्राहकका सवारी चालक अनुमति तथा राहदानी...

सम्बन्धित सामग्री

ताइवानविरुद्ध चिनियाँ साइबर आक्रमण तीव्र : गुगल

काठमाडौं- अमेरिकी प्रविधि कम्पनी गुगलले ताइवानविरुद्ध चीनले साइबर आक्रमणलाई तीव्र पार्दै लगेको चेतावनी दिएको छ । ताइवानमा चुनाव नजिकिँदै गर्दा चीनले ताइवानविरुद्ध साइबर आक्रमणलाई तीव्र पारेको हो । गुगलको जोखिम मूल्याङ्कन विभागका वरिष्ठ इन्जिनियर केट मोर्गनले ब्लुम्बर्गलाई बताएअनुसार पछिल्लो ६ महिनायता ताइवानमाथि चिनियाँ साइबर आक्रमणमा ‘ठूलो वृद्धि’ देखिएको छ । राज्य प्रायोजित साइबर आक्रमणको विश्लेषण […]

ह्वाट्सएप अकाउन्ट ह्याक गरी पैसा माग्दै ह्याकर

म्यासेन्जरमार्फत ह्याकरहरुले विभिन्न देशहरुमा ठूलो साइबर आक्रमण सञ्चालन गरिरहेको पाइएको छ । यी साइबर अपराधीहरूले फेसबुक प्रोफाइल ह्याक गरी मेसेन्जरमार्फत साथीहरूको सूचीमा रहेका व्यक्तिहरूलाई सम्पर्क गर्ने गरेको भारतको कोलकता पुलिसले बताएको छ । कोलकताका एक जना विद्यार्थी र व्यवसायीले पुलिसमा आएर निवेदन दिएपछि प्रयोगकर्ताहरुलाई सचेत हुन् भारतको कोलकता पुलिसले...

लद्दाखका संवेदनशील पूर्वाधारलाई लक्षित गरी चिनियाँ ह्याकरद्वारा साइबर आक्रमण

काठमाडौं– चिनियाँ ह्याकरहरुले भारतको लद्दाखमा रहेको संवेदनशील पूर्वाधारलाई लक्षित गरी साइबर आक्रमण गरेको खुलासा भएको छ । अमेरिकी साइबर सुरक्षा सम्बन्धी संस्था रेकर्डेड फ्युचरले चिनियाँ ह्याकरहरुले लद्दाखमा रहेको उर्जा पूर्वाधारमा साइबर हमला गरेको जनाएको हो । ह्याकरहरुको गतिविधि ठूलो स्तरमा स्वचालित सञ्जालको विश्लेषण र विशेषज्ञहरुको जानकारीका आधारमा पत्ता लागेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ […]

युरोपमा साइबर आक्रमण : जर्मनी, फ्रान्ससहित ५ देशका १५ हजार प्रयोगकर्ता प्रभावित

युक्रेन र रुसकाबीचको युद्धको ११ औं दिनमा पनि लडाईँ जारी छ । यसबीच युरोपेली देशमा ठूलो साइबर आक्रमण भएको छ । एएफपीका अनुसार यो आक्रमणपछि युरोपका  कयौं  शहरका हजारौ प्रयोगकर्ताको इन्टरनेट बन्द भएको छ । स्याटेलाइट इन्टरनेट सेवा दिने कम्पनी बिगब्लूूका अनुसार यसबाट युरोपका जर्मनी, फ्रान्स, इटाली, ग्रिस र पोल्यान्डका करिब ४० हजार प्रयोगकर्ताका १५ हजार इन्टरनेट बन्द भएकाले प्रभावित भएका छन् । जर्मनी र मध्य युरोपमा ११ गिगावाटको करिब ५८०० वायु टर्बाइन पनि बन्द भएका छन् ।युरोपमा कयौं  स्थान

चीनले ठूलो साइबर आक्रमण गरेको अमेरिका‚ वेलायत र युरोपेली संघको आरोप

अमेरिका, वेलायत तथा युरोपेली संघले चीनविरुद्ध ठूलो साइबर आक्रमण गरेको आरोप लगाएका छन्। माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको आक्रमणमा विश्वभर ३० हजार सर्भर प्रभावित भएको बताइएको छ।वेलायतले यस आक्रमणका लागि चीन सरकारद्वारा समर्थित पक्षलाई जिम्मेवार ठहर्‍याएको छ। युरोपेली संघले आक्रमण चिनियाँ क्षेत्रबाट गरिएको दाबी गरेको छ। चीनले भने आफूहरु सबै प्रकारका साइबर अपराधविरुद्ध रहेको भन्दै आक्रमणको आरोप अस्वीकार गरेको बिबिसीले जनाएको छ।युरोपेली संघले चीनको यस्तो गैरजिम्मेबार व्यवहारका कारण सरकारी तथा

फिफा–२१ कम्पनी इएमा साइबर हमला, ७८० जीबी डाटा चोरी

एजेन्सी।प्रमुख खेल प्रकाशक कम्पनी इलेक्ट्रोनिक आर्टस (इए)मा साइबर आक्रमण भएको कम्पनीले बताएको छ। ह्याकरहरुले फिफा–२१सहित अन्य खेलहरूको लागि स्रोत कोड ह्याक गरेको दाबी गरेका छन्। एक रिर्पोटले ह्याकरहरुले इएबाट ७८० जीबी डाटा चोरी भएको बताएको छ। इएले यस डाटा चोरी भए पनि कुनै पनि खेलाडीको तथ्यांक भने चोरी नभएको बताएको छ। इए संसारको सबैभन्दा ठूलो खेल कम्पनीमध्येको एक हो।

फिफा–२१ कम्पनी इएमा साइबर हमला, ७८० जीबी डाटा चोरी

एजेन्सी।प्रमुख खेल प्रकाशक कम्पनी इलेक्ट्रोनिक आर्टस (इए)मा साइबर आक्रमण भएको कम्पनीले बताएको छ। ह्याकरहरुले फिफा–२१सहित अन्य खेलहरूको लागि स्रोत कोड ह्याक गरेको दाबी गरेका छन्। एक रिर्पोटले ह्याकरहरुले इएबाट ७८० जीबी डाटा चोरी भएको बताएको छ। इएले यस डाटा चोरी भए पनि कुनै पनि खेलाडीको तथ्यांक भने चोरी नभएको बताएको छ। इए संसारको सबैभन्दा ठूलो खेल कम्पनीमध्येको एक हो।

अमेरिकामा इन्धन पाइपलाइनमा साइबर आक्रमण, आपत्काल घोषणा

काठमाण्डाै – अमेरिकाले देशको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा भएको साइबर आक्रमण भएपछि आइतवार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ ।  कोरोना महामारीका कारण पाइपलाइनका धेरैजसो इन्जिनियर घरबाट कम्प्युटरमार्फत काम गरिरहेको अवस्थामा आक्रमण भएको बताइएको छ ।   काेलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने गर्छ । अमेरिकाको इस्ट कोटको राज्यमा डिजल, ग्यासोलिन र जेट इन्धनको ४५ प्रतिशत आपूर्ति यही पाइपलाइनबाट हुने गर्छ ।  साइबर आक्रमणकारीहरुको एक समूहले शुक्रवार यस पाइपलाइनमा ...

अमेरिकामा साइबर हमला, आपत्काल घोषणा

अमेरिकामा ठूलो स्तरको साइबर आक्रमण भएपछि देशभर आपत्‌काल लगाइएको छ। त्यहाँको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि सरकारले आपत्‌काल घोषणा गरेको हो।साइबर आक्रमण भएको कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख लिटर ब्यारेल तेल प्रवाह हुने गरेको थियो। अमेरिकाको पूर्वी तटीय राज्यहरूमा आवश्यक डिजेल, ग्यास र जेट इन्धनको ४५ प्रतिशत माग यही पाइपलाइनबाट जाने गरेको इन्धनले पूर्ति हुने गर्थ्यो। यो पाइपलाइनमा साइबर हमलाकारीहरूले शुक्रबार आक्रमण गरेका हुन्‌।&nb