अमेरिकी साइबर सुरक्षा कम्पनीद्वारा चिनियाँ ह्याकरहरुले चलाएको ‘अपरेसन कुकुबिज’ को भण्डाफोर

काठमाडौँ– चिनियाँ ह्याकरहरुले ठूलो स्तरमा साइबर आक्रमण गरी बौद्धिक सम्पत्ति चोरी गर्ने गरेको खुलासा भएको छ । अमेरिकाको बोस्टन राज्यको मासाचुसेट्स सहरमा रहेको साइबररिजन नामक कम्पनीले चिनियाँ ह्याकरहरुले सञ्चालन गरेको ‘अपरेसन कुकुबिज’ नामक साइबर अभियानको खुलासा गरेको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार बौद्धिक सम्पत्ति चोरी गर्ने उद्देश्यबाट प्रेरित यस साइबर अभियानमा एपीटी ४१ […]

सम्बन्धित सामग्री

‘साइबर सुरक्षा सरकारको प्राथमिकता’

प्युठान : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘साइबर’ सुरक्षा सरकारको प्राथमिकता रहेको बताएकी छन्।राप्ती इन्जिनियरिङ कलेज, प्यूठान टेक्निकल कलेज र सिलिकन रिसर्च सेन्टरले प्यूठानमा आज आयोजना गरेको साइबर अपराध, साइबर सुरक्षा, सामाजिक प्रभाव, नीति र सार्वजनिक सचेतनासम्बन्धी राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले साइबर सुरक्षा व्यक्ति र राष्ट्रकै सुरक्षासित जोडिएकाले त्यसलाई प्राथमिकतामा राखिएको बताइन्।सञ्चार तथा सूचना प्रविधिमन्त्रीले ‘साइबर स्पेस’लाई सुरक्षित बनाउन र

पहिलो पटक बन्यो नेपालको आफ्नै साइबर सुरक्षा नीति

पहिलो पटक नेपालको आफ्नै राष्ट्रिय साइबर सुरक्षा नीति बनेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेसँगै पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति आएको हो ।  साइबर सुरक्षाको जोखिम न्युनिकरण गर्ने उद्देश्यसहित राष्ट्रिय साइबर सुरक्षा नीति २०८० आएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले बताए...

‘साइबर सुरक्षा’ सार्वजनिक

बागमती प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयद्वारा प्रकाशित साइबर सुरक्षा नामक पुस्तक बुधबार विमोचन गरिएको छ । बागमती प्रदेश सरकारका प्रवक्ता गंगाराम श्रेष्ठले पुस्तक विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले बागमती प्रदेशमा सूचना प्रविधि...

साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । बुधबार सञ्चार रजिष्ट्रारको कार्यालय वागमती प्रदेशले प्रकाशन गरेको पुस्तक साइबर सुरक्षा अवधारणा र अभ्यासको विमोचन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउनुपर्ने बताउनुभएको हो । प्रदेश मन्त्री श्रेष्ठले साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउनका लागि […]

साइबर सुरक्षा सूचकांक बढाउन राष्ट्रिय नीति

कमजोर अवस्थामा रहेको साइबर सुरक्षामा आमूल सुधारको लक्ष्यसहित सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा नीति २०८०’ लागु गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विश्वव्यापी साइबर सुरक्षा सूचकांकमा आउँदो ५ वर्षमै ३३ प्रतिशतले वृद्धि गर्ने लक्ष्यसहित नीतिको मस्यौदा सार्वजनिक गरेको छ । जसअनुसार हाल ४४.९९ बिन्दुमा रहेको साइबर सुरक्षा सूचकांक आगामी पाँच वर्षभित्र ६० अंकमा […]

तयार भयो राष्ट्रिय साइबर सुरक्षा नीतिको मस्यौदा

सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० को मस्यौदा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षा नीतिको मस्यौदा सार्वजनिक गर्दै यसमा सुझाव माग गरेको हो । मस्यौदामा जनशक्ति र...

इन्टरनेट र साइबर सुरक्षा बारे जनचेतना फैलाउँदै एनसेल

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सुरक्षित इन्टरनेट दिवसको अवसर पारेर साइबर सुरक्षा सम्बन्धि जनचेतना फैलाउन सुरू गरेको छ ।  एनसेलले ‘मेरो इन्टरनेट, मेरो साइबर सुरक्षा’ अभियान अन्तर्गत इन्टरनेट र साइबर सुरक्षा सम्बन्धि जनचेतनामुलक भिडियो सिरिज कार्यक्रम सुरू गरेको हो ।  उक्त भिडियो सिरिज कार्यक्रम इन्टरनेट सुरक्षा, साइबर बुलिङ, डेटा गोपनीयता...

साइबर सुरक्षा केन्द्र स्थापनाको प्रस्ताव, साइबर सेक्युरिटीको काम गर्न लाइसेन्स

३१ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गर्न प्रस्ताव गरेको छ । साइबर सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावित मस्यौदामा देशभित्र रहेका कम्प्युटर वा कम्प्युटर प्रणालीलाई साइबर सुरक्षा प्रदान गर्न सोसँग सम्बन्धित अन्य कार्य गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गर्ने प्रस्ताव गरिएको छ । केन्द्रको कार्यालय काठमाडौं उपत्यकामा रहने […]

साइबर सुरक्षा विधेयक बनाउँदै सरकार, यस्तो छ मस्यौदा

प्रविधिको प्रयोग र पहुँच बढ्दै गएपछि सरकारले ‘साइबर सुरक्षा विधेयक’ बनाउने  प्रक्रिया अघि बढाएको छ । साइबर सुरक्षा विधेयक बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले आवश्यक मस्यौदा तयार पार्दै छलफल अघि बढाएको हो ।प्रविधिको प्रयोग र पहुँच बढेसँगै साइबर सुरक्षाका घटना रोकथाम गर्न, साइबर सुरक्षाका घटना सम्बन्धी प्रतिक्रियात्मक काम गर्न तथा अनुसन्धान गर्न सरकारले यो विधेयक अघि बढाएको हो । यस्तै, संवेदनशील सूचना, पूर्वाधारका धनी तथा साइबर सुरक्षा सेवा प्रदायकलाई नियमन तथा व्यवस्थित गर्न विधेयक

सन् २०२२ का साइबर सुरक्षा ट्रेन्ड

पछिल्लो समय साइबर सुरक्षा जटिल बन्दै गइरहेको छ । जति जति प्रविधि विकसित हुँदै छ, त्यति त्यति साइबर सुरक्षा पनि जटिल हुँदै छ ।  विभिन्न कम्पनीहरू ह्याक गरेर डेटा चोर्ने, पैसा चोर्ने र सेवा नै ठप्प बनाउने जस्ता क्रियाकलाप केहि समययता बढेका छन् ।  सन् २०२२ मा पनि साइबर अपराधका विभिन्न क्रियाकलाप हुनेछन् । साइबर सुरक्षामा चुनौती बढ्दै गएको सन्दर्भमा यो वर्ष सन् २०२२ मा कस्ता...