नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) को गलत निर्देशनका कारण भोयजर-२ अन्तरिक्षयान १९.९ अर्ब किलोमिटर टाढा पुगेको छ ।
योसँगै अन्तरिक्षयानको एन्टेना पनि २ प्रतिशतले सरेको थियो, जसका कारण नासासँगको अन्तरिक्षयानको सम्पर्क टुट्न पुगेको थियो । तर मंगलबार भने भोयजर–२ १९९७ बाट हार्टबिट सिग्नल प्राप्त भएको छ ।
प्राविधिक गडबडीका कारण अन्तरिक्ष यानले डिप स्पेस...