बढ्दो आधुनिकतासँगै मानिसको जीवन अरु जटिल बन्दै गइरहेको लाग्छ । करिअरका लागि भागदौड, डिजिटल प्रविधिको लत, आधुनिक जीवनशैली जस्ता कुराले जीवनलाई सरल बनाउन निकै सकस भइरहेको छ । तर यसभित्र पनि जीवनलाई सरल र सहज बनाउने उपाय छन् । यसका लागि अव्यवस्था हटाएर, सन्तुलित रहेर, आफ्नो सम्बन्धलाई सरल बनाउन धैर्यता पनि राख्नुपर्ने हुन्छ । अनावश्यक […]
क्रिप्टोकरेन्सीले भुक्तानीसम्बन्धी कार्यलाई सरल नबनाई जटिल बनाउँछ । सार्वभौम मुलुकले एकरूपता भएका (स्तरीय) मुद्रा निष्कासन गर्नुपूर्व निजी क्षेत्रबाट एकरूपता नभएका विभिन्न वस्तु र धातु तथा कागजातले मुद्राको कार्य गथ्र्याे । त्यस्ता निजी...
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमको उपचार पद्धति सरल बनाउनुपर्ने बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकारसँग कुराकानी गर्दै उनले स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन प्रभावकारी बनाएर उपचार पद्धति सरल बनाइने बताए । “स्वास्थ्य बिमा कार्यक्रममा एक रूपता पनि भएन”, उनले भने, “जुन ढङ्गले बिमा कार्यक्रम लागू हुनुपर्ने हो, त्यो भएन । अब बीमा […]
१८ पुस, काठमाडौं । कवि विमल निभाले जनवादी धारका सरल कविता सृजना गर्नु कठिन काम भएको बताएका छन् । शनिबार केशव सिलवालको कवितासंग्रह ‘चिबेचरा’ सार्वजनिक कार्यक्रममा कवि निभाले सरल शैलीका कविताबाट नै जनताका मुद्दा बलियोसँग स्थापित गर्न सकिने बताए । ‘गहन शब्द र शिल्पको जालोबाट कवितालाई मुक्त गर्नुपर्छ,’ निभाले भने, ‘सबैले बुझ्ने भाषा र बिम्बकै […]
नेपाल उद्योग वाणिज्य महासंघले करका सम्बन्धमा रहेका नीतिगत र व्यावहारिक कठिनाइहरू सरल बनाउँदै लैजान सरकारको ध्यानाकर्षण गराएको छ । महासंघको कर तथा राजस्व समितिका सभापति सन्दीपकुमार गाडियाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आन्तरिक...
काठमाडौं : निक्षेप तथा कर्जाको ब्याजदरसम्बन्धी सम्पूर्ण जानकारी सरल रुपमा प्रदान गर्न सरल बैंकिङ सेवा सञ्चालनमा आएको छ।बैंक तथा वित्तिय संस्थाहरूले लिने निक्षेप तथा प्रदान गर्ने कर्जाको ब्याजदर, ब्याजदरको तुलना र अनलाइन बैंकिङसम्बन्धी सबै जानकारी एउटै छातामुनि एकै ठाउँबाट सहज र सरल तवरबाट सबैलाई उपलब्ध गराउन सरल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याइएको हो।सेवा बिहीबार घटस्थापनाका दिनदेखि सुरू भएको कम्पनीले जनाएको छ।सरल बैंकिङ सेवामा बैंक तथा वित्तिय संस्थाह
१७ भदौ, काठमाडौं । एनएमबि सरल बचत फण्ड-ईका लागि आवेदन खुला भएको छ । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड ईको १० करोड इकाई बिहीबारदेखि निष्कासन खुला गरेको हो । यो चरणमा पुरै १० करोड भने निष्काशन हुनेछैन । एनएमबि क्यापिटलका अनाुसार पहिलो चरणमा ४० प्रतिशत अर्थात् ४ करोड इकाई निष्कासन हुनेछ । त्यस्तै कुल […]
१५ माघ, काठमाडौं । नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैँक बीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । निर्धारित सेवा अवधि पुरा गरेका निगमका कर्मचारीले सरल कर्जा प्राप्त गर्नसक्ने गरी उक्त सम्झौता भएको निगमले जनाएको छ । सम्झौतामा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र बैँकका प्रमुख कार्यकारी अधिकृत किरण […]