सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापासहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमतीका निलम्बित मेयर थापा, उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । बागमती नगरपालिका-४ र १२ नम्बर वडामा रहेको भरत ताल निर्माण गर्दा उत्खनन गरिएको...