सर्लाहीको भरत ताल सौन्दर्यकरणमा व्यापक अनियमितता भएको लेखा समितिको ठहर

जनकपुरधाम - मधेश प्रदेशको प्रमुख पर्यटकीयस्थल मध्येका सर्लाही जिल्ला स्थित भरत ताल सौन्दर्यकरणको नाममा व्यापक अनियमितता भएको ठहर गरिएको छ । जिल्लाको बागमती नगरपालिकामा रहेको उक्त भरत ताल सौन्दर्यकरणका लागि प्रदेश सरकारले विभिन्न आर्थिक वर्ष गरी करिब ४५ करोड रुपैयाँ उपलब्ध गराएकोमा व्यापक अनियमितता भएको मधेश प्रदेश सार्वजनिक ल...