संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आइतबार मानव निर्मित भरत ताल घुम्न आइपुगे ।उनी झण्डावाल सरकारी गाडीबाट ओर्लिएर फटाफट अटो रिक्सा चढे । मन्त्री आफु चढेर आएका गाडी छाडेर अटोरिक्सा चढेपछि सर्वसाधारण अचम्म मानिरहेका थिए । अहिले बनिसकेका ५० बिघाभन्दा ठूलो ताल र थप बन्दै गरेको ६० भन्दा ठूला तालको अवलोकन मन्त्री किरातीले अटो […]