मधेशको भव्य  भरत ताल

सर्लाहीको बागमतीमा रहेको भरत ताल पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । १२१ बिघामा फैलिएको यस तालले मधेश प्रदेशमा मात्र नभई भारतसम्म पनि पर्यटकीय स्थलको छाप छोड्न सफल भएको छ ।...

सम्बन्धित सामग्री

भरत ताल निर्माणमा अनियमितताको आरोपमा मेयरसहित ६ विरुद्ध मुद्दा

सर्लाहीस्थित भरत ताल निर्माणको क्रममा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा वाग्मती नगरपालिकाका प्रमुख, उपप्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भरत ताल बनाउँदा ३० करोड घोटाला : मेयर, उपमेयर र प्रमुख प्रशासकीयविरुद्ध मुद्दा

सर्लाहीमा चर्चित भरत ताल निर्माणमा ३० करोड रुपैयाँ भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

झण्डावाल गाडी छाडेर मन्त्री किराँती अटोरिक्सा चढेपछि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आइतबार मानव निर्मित भरत ताल घुम्न आइपुगे ।उनी झण्डावाल सरकारी गाडीबाट ओर्लिएर फटाफट अटो रिक्सा चढे । मन्त्री आफु चढेर आएका गाडी छाडेर अटोरिक्सा चढेपछि सर्वसाधारण अचम्म मानिरहेका थिए । अहिले बनिसकेका ५० बिघाभन्दा ठूलो ताल र थप बन्दै गरेको ६० भन्दा ठूला तालको अवलोकन मन्त्री किरातीले अटो […]

पर्यटकीय गन्तव्य बन्दै बाग्मतीको भरत ताल

सर्लाही। सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। हाल उक्त ताल निर्माणाधीन अवस्थामा छ। मानवनिर्मित भरत ताल निर्माणका लागि हालसम्म करिब रु ९८ करोड खर्च भएको बाग्मती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापाले जानकारी दिए।

अंग्रेजी नयाँ वर्षको अवसरमा भरत तालमा पर्यटकको घुइँचो

अंग्रेजी नयाँ वर्ष अर्थात १ जनवरीको अवसरमा सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल पर्यटकले भरिभराउ भएको छ। आइतबार अंग्रेजी नयाँ वर्ष मनाउन आएका बाह्य तथा आन्तरिक पर्यटकले भरत ताल क्षेत्र भरिभराउ...

सर्लाहीको भरत ताल सौन्दर्यकरणमा व्यापक अनियमितता भएको लेखा समितिको ठहर

जनकपुरधाम - मधेश प्रदेशको प्रमुख पर्यटकीयस्थल मध्येका सर्लाही जिल्ला स्थित भरत ताल सौन्दर्यकरणको नाममा व्यापक अनियमितता भएको ठहर गरिएको छ । जिल्लाको बागमती नगरपालिकामा रहेको उक्त भरत ताल सौन्दर्यकरणका लागि प्रदेश सरकारले विभिन्न आर्थिक वर्ष गरी करिब ४५ करोड रुपैयाँ उपलब्ध गराएकोमा व्यापक अनियमितता भएको मधेश प्रदेश सार्वजनिक ल...

सर्लाहीको भरत ताल सौन्दर्यकरणमा व्यापक अनियमितता भएको लेखा समितिको ठहर

जनकपुरधाम - मधेश प्रदेशको प्रमुख पर्यटकीयस्थल मध्येका सर्लाही जिल्ला स्थित भरत ताल सौन्दर्यकरणको नाममा व्यापक अनियमितता भएको ठहर गरिएको छ । जिल्लाको बागमती नगरपालिकामा रहेको उक्त भरत ताल सौन्दर्यकरणका लागि प्रदेश सरकारले विभिन्न आर्थिक वर्ष गरी करिब ४५ करोड रुपैयाँ उपलब्ध गराएकोमा व्यापक अनियमितता भएको मधेश प्रदेश सार्वजनिक ल...

नयाँ वर्षमा पनि सुनसान नाढीमन तर गुल्जार छ भरत ताल

सर्लाहीमा रहेका दुई ताल अहिले चर्चामा छन्। सर्लाहीको पुरानै तालको रुपमा रहेको नाढीमन ताल विशाल भएर पनि खासै पर्यटक नआउँदा उदास छ भने भरत तालमा बिहानैदेखि पर्यटकको चाँप छ।

माझी समुदायले लदी पुजा गरे

सर्लाही । सर्लाहीका माझी समुदायले सामुहिक रुपमा बुधबार लदी अर्थात नदी पुजा मनाएका छन् । उनीहरुले बागमती नगरपालिका भरत ताल प्रांगणमा विषेश कार्यक्रमको आयोजना गरेर लदी पर्व मनाएका हुन् । जिल्लाका विभिन्न स्थानमा वर्षौदेखि बसोवास गर्दै आएका माझीहरुले पहिलो पटक सामुहिक रुपमा लदी पुजा मनाएको नेपाल माझी उत्थान संघ सर्लाहीले जनाएको छ । यसअघि घरघरमै […]

पर्यटकीय गन्तव्य बन्दै बागमतीको भरत ताल

सर्लाहीको बागमती नगरपालिका–४ र १२ मा निर्माणाधीन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । हाल उक्त ताल निर्माणाधीन अवस्थामा छ ।