कप्तान टेलरको आक्रामक ब्याटिङमा इन्डियाको बलियो योगफल

एजेन्सी – कप्तान रस टेलरको आक्रामक ब्याटिङमा इन्डिया क्यापिटल्सले लेजेन्ड्स क्रिकेट लिगमा मनिपाल टाइगर्सलाई १ सय ८४ रनको बलियो लक्ष्य दिएको छ । जोधपुरमा टस हारेर पहिला ब्याटिङको लक्ष्य पाएको इन्डिया क्यापिटल्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८३ रन बनायो । कप्तान रस टेलरले ३१ बलमा ३ चौका र ३ छक्कासहित ५१ […]

सम्बन्धित सामग्री

विश्वकप छनोटबाट बाहिरिएपछि क्रिकेट कप्तान रुबिना : अर्को पटक बलियो भएर आउँछौं

२२ भदौ, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा थाइल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै ग्लोबल क्वालिफायर्समा पुग्न नसकेपछि अर्को पटक यही सिकलाई आत्मसात गर्दै बलियो भएर फर्किने बताएकी छिन् । ‘हामीले धेरै सकरात्मक पक्षहरु लिएर जाँदैछौं । हामीले यहाँ सिकेका सिकाइहरु लिएर जानेछौं,’ खेलपछि कमेन्टेटरसँग कुरा गर्दै […]

चर्च ब्वाइजको उपाधि सम्भावना बलियो

कप्तान अनन्त तामाङको दुई गोलप्रेरित चर्च ब्वाइज युनाइटेडले मंगलबार विभागीय क्लब एपिएफमाथि ३–१ को जितसहित सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि सम्भावना बलियो पारेको छ।...

चर्च ब्वाइजको उपाधि सम्भावना बलियो

कप्तान अनन्त तामाङको दुई गोलप्रेरित चर्च ब्वाइज युनाइटेडले मंगलबार विभागीय क्लब एपिएफमाथि ३–१ को जितसहित सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि सम्भावना बलियो पारेको छ।...

बलियो टोलीसँग क्रिकेट खेल्न मौका पाएका छौँ - कप्तान पौडेल

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय मान्यता जोगिएपछि आउँदा दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने बताएका छन् ।भ्रमणकारी टोली यूएईलाई आइतवार १ सय ७७ रनकाे फराकिलाे अन्तरले हराएपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान पाैडेलले एकदिवसीय मान्यतापछि नेपालले बलियो टोलीसँग खेल्दै थप अनुभव बटुल्ने मौका मिल्ने बताएका हुन् । उनले विश्व कप छनोटमा पुग्नका लागि थप दुई खेलमा सुखद नतिजा निकै महत्त्वपूर्ण रहेको भन्दै ती खेलमा पनि केन्द्रित हुने प्रतिक्रिया दिए ।टोलीम...

बलियो टोलीसँग क्रिकेट खेल्ने मौका पाएका छौं : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने बताएका छन् । भ्रमणकारी टोली युएईविरुद्ध आइतबार १ सय ७७ रनको फराकिलो जित निकालेपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान रोहितले एक दिवसीय मान्यतपछि नेपालले बलियो टोलीसँग खेल्दै थप अनुभव बटुल्ने मौका मिल्ने बताएका हुन […]

तीन अर्धशतकमा लुम्बिनीलाई मधेशको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान हरिशंकर शाहसहित तीन खेलाडीको अर्धशतकमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई २ सय ६० रनको बलियो लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मधेश ४८.४ ओभरमा २ सय ५९ रनमा अल आउट भयो । मधेशका कप्तान हरिशंकर शाहले ९० बलमा १३ चौका […]

रोहितको शतकमा नेपालको बलियो योगफल

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – कार्यवाहक कप्तान रोहित पौडेलको शतकमा नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २ सय ५१ रनको बलियो लक्ष्य दिएको छ । प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टसमा हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४९.१ ओभरमा २ सय ५० रनमा अल आउट भयो । नेपालका कप्तान रोहित पौडेलले ९० बलमा ५ चौका र […]

कप्तान रोहितको अर्धशतकमा बलियो योगफलतर्फ अग्रसर नेपाल

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका कार्यवाहक कप्तान रोहित पौडेलले दोस्रो एकदिवसिय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टसमा हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ३० रन बनाएको छ । नेपालका कप्तान रोहित पौडेल ४८ बलमा ३ चौका र २ छक्कासहित ५६ […]

बेन स्टोक्स इंग्लिस कप्तान !

काठमाडौं : इंग्ल्यान्डका बेन स्टोक्स टेष्ट टिमको कप्तान बन्ने संभावना बलियो बनेको छ।  पाँच वर्षपछि टेष्टको कप्तानबाट राजीनामा दिएका रुटको स्थानमा बेन स्टोक्सको नाम सर्वाधिक अघि छ।इंग्ल्याण्डका पूर्व स्टार रुटले शुक्रबार कप्तानबाट राजीनामा दिएका थिए। उनको स्थानमा स्टोकलाई कप्तानी दिनुपर्ने मत बलियो छ। यस्तोमा पूर्व कप्तान माइकल भगले बेन स्टोक्स अब्बल खेलाडीका साथमा राम्रो कप्तान गर्न सक्ने खेलाडी भएकाले सिनियर खेलाडीको साथ हुनु पर्ने मत राखे। पाँच वर्ष इंग्ल्याण्डको टेष्ट टिमको कप्

‘प्रशिक्षकले बुबा समान व्यवहार गर्नुहुन्छ’ – कप्तान किरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीलाई मानसिक रुपमा बलियो बनाउँदै बुबाजस्तो व्यवहार गरेको बताएका छन् । भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलमध्य विहीबार हुने पहिलो खेलअघि बोल्दै कप्तान किरणले टोलीको तयारी राम्रो रहेको बताए । ‘१३ वर्ष राष्ट्रिय टोलीको अनुभवमा धेरै प्रशिक्षकसँग काम गरे । हामी पहिला शारीरिक रुपमा मात्र बलिया थियौं’, अलमुताइरीको तारिफमा उनले भने, ‘ अहिले हामीलाई उहाँले मानसिक रुपमा पनि बलियो […]