विश्वकप छनोटबाट बाहिरिएपछि क्रिकेट कप्तान रुबिना : अर्को पटक बलियो भएर आउँछौं

२२ भदौ, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा थाइल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै ग्लोबल क्वालिफायर्समा पुग्न नसकेपछि अर्को पटक यही सिकलाई आत्मसात गर्दै बलियो भएर फर्किने बताएकी छिन् । ‘हामीले धेरै सकरात्मक पक्षहरु लिएर जाँदैछौं । हामीले यहाँ सिकेका सिकाइहरु लिएर जानेछौं,’ खेलपछि कमेन्टेटरसँग कुरा गर्दै […]

सम्बन्धित सामग्री

बलियो नेपाल कप : कर्णाली र पोखरा क्रिकेट एकेडेमी विजयी

२२ चैत,  काठमाडौं । बलियो नेपाल कप यू-१९ क्रिकेट प्रतियोगितामा कर्णाली क्रिकेट एकेडेमी र पोखरा क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् । बुधबारदेखि पोखरा रंगशालमा क्रिकेट मैदानमा सुरु प्रतियोगिताको पहिलो खेलमा समूह एमा रहेको कर्णाली एकेडेमीले पल्सर सीईसीलाई १० रनले हरायो । विराज सिंह भण्डारीको अलराउण्डर प्रदर्शनमा कर्णालीले रोमाञ्चक जित निकाल्यो । पहिले ब्याटिङ गरेको […]

पोखरामा भोलिदेखि ‘बलियो नेपाल कप’ क्रिकेट

काठमाडौँ – बलियो नेपाल न्यूट्रिसन इनिसियटिभको आयोजनामा यही चैत २२ गतेदेखि पोखरा रङ्गशलाास्थित क्रिकेट मैदानमा ‘बलियो नेपाल कप–अण्डर १९’ क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण सञ्चालन हुने भएको छ । ग्रासरुट क्रिकेटको विकास गर्दै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य प्रतियोगिताको छ । खेलाडीमा लुकेको प्रतिभा उजागर गर्ने र उनीहरूलाई खेल्ने […]

बलियो टोलीसँग क्रिकेट खेल्न मौका पाएका छौँ - कप्तान पौडेल

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय मान्यता जोगिएपछि आउँदा दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने बताएका छन् ।भ्रमणकारी टोली यूएईलाई आइतवार १ सय ७७ रनकाे फराकिलाे अन्तरले हराएपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान पाैडेलले एकदिवसीय मान्यतापछि नेपालले बलियो टोलीसँग खेल्दै थप अनुभव बटुल्ने मौका मिल्ने बताएका हुन् । उनले विश्व कप छनोटमा पुग्नका लागि थप दुई खेलमा सुखद नतिजा निकै महत्त्वपूर्ण रहेको भन्दै ती खेलमा पनि केन्द्रित हुने प्रतिक्रिया दिए ।टोलीम...

बलियो टोलीसँग क्रिकेट खेल्ने मौका पाएका छौं : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने बताएका छन् । भ्रमणकारी टोली युएईविरुद्ध आइतबार १ सय ७७ रनको फराकिलो जित निकालेपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान रोहितले एक दिवसीय मान्यतपछि नेपालले बलियो टोलीसँग खेल्दै थप अनुभव बटुल्ने मौका मिल्ने बताएका हुन […]

मधेश प्रदेशलाई बलियो नेपाल क्रिकेट कप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – बलियो मधेश प्रदेशले बलियो नेपाल कप यू–१५ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा बलियो बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै बलियो मधेशले उपाधि हात पारेको हो । मुलपानी क्रिकेट मैदानमा ९६ रनको लक्ष्य मधेशले १५ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा ग¥यो । मधेशको जितमा खेलको प्लेयर […]

बलियो नेपाल : लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी

काठमाडौं (हाम्रो खेलकुद) – बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगिताको दोस्रो दिन बलियो लुम्बिनी प्रदेश र बलियो मधेश प्रदेश बिजयी भएका छन्। तल्लो मुलपानी मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन बिहीबार पहिलो खेलमा बलियो लुम्बिनी प्रदेशले बलियो गण्डकी प्रदेशलाई ३५ रनले पराजित गर्यो । टस हारेर […]

बलियो नेपाल : बलियो प्रदेश १ र बागमती प्रदेशको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – बुधबारबाट सुरु भएको बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगितामा बलियो १ र बलियो बागमती प्रदेशले विजयी सुरुवात गरेका छन् । न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा काठमाडौं स्थित तल्लो मुलपानी मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो दिन पहिलो खेलमा बलियो प्रदेश १ ले बलियो गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गर्यो […]

बलियो नेपाल यू–१५ क्रिकेट भोलिबाट

बलियो नेपाल यू–१५ क्रिकेट प्रतियोगिता भोलि बुधबारबाट सुरु हुने भएको छ । बलियो नेपाल न्युट्रीसन इनिसीएटिभको आयोजना तथा क्विन्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने प्रतियोगिता मुलपानी तल्लो मैदानमा आयोजना हुने भएको हो ।असार ५ गतेसम्म चल्ने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बलियो–११ ले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्

बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगिता असार १ गतेदेखि

३१ जेठ, काठमाडौं । बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा असार १ देखि असार ५ गतेसम्म बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगिता हुने भएको छ । काठमाडौंको मुलपानी तल्लो मैदानमा आयोजना हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बलियो-११ ले प्रतिस्पर्धा गर्नेछन् । टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा टी-२० पर्म्याटमा […]

बलियो नेपाल कप क्रिकेट हुने

११ चैत, काठमाडौं । क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिकाे आयाेजनामा बलियो नेपाल कप यू-१६ अन्तरजिल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । आयाेजकले बुधबार पत्रकार सम्मेलन गर्दै अप्रिल ३ देखि १० सम्म दाङकाे लमहीमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ । बलियो नेपाल पोषण अभियानको सहयोगमा प्रतियाेगिता सञ्चालन हुनेछ। प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला टिमले प्रतिस्पर्धा गर्ने छन् […]