ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – कार्यवाहक कप्तान रोहित पौडेलको शतकमा नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २ सय ५१ रनको बलियो लक्ष्य दिएको छ । प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टसमा हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४९.१ ओभरमा २ सय ५० रनमा अल आउट भयो । नेपालका कप्तान रोहित पौडेलले ९० बलमा ५ चौका र […]