कप्तान रोहितको अर्धशतकमा बलियो योगफलतर्फ अग्रसर नेपाल

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका कार्यवाहक कप्तान रोहित पौडेलले दोस्रो एकदिवसिय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टसमा हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ३० रन बनाएको छ । नेपालका कप्तान रोहित पौडेल ४८ बलमा ३ चौका र २ छक्कासहित ५६ […]