काठमाडौं । दशैं–तिहार पर्वलाई लक्षित गरी जावाले हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेल्मेट उपहार दिने भएको छ । नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित यस बाइकले नयाँ बाइक खरिद गर्ने ग्राहकलाई प्रफेसनल राइडिङ ज्याकेट (जावा इन्डुरो शीथ ) तथा कस्टम जावा हेलल्मेट प्रदान गर्नेछ । जावा प्रोफेसनल राइडिङ ज्याकेट वास्तवमै […]