इ-सेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजना सार्वजनिक

दसैं, तिहार र छठलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायक इ–सेवाले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजना सार्वजनिक गरेको छ । यो उपहार योजना अन्र्तगत बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले टिभिएस अपाची आरटीआर मोटरसाइकल जित्न सक्नेछन् भने एक हजार भन्दा बढीले विभिन्न किसिमका आकर्षक उपहार कुपन प्राप्त गर्नेछन् ।योजना आगामी मंसिर ५ गतेसम्म सञ्चालन […]