पल्सर बाइक, टिभी र स्मार्ट फोन जित्न सकिने रोयल पेन्ट्सको दसैं तिहार अफर

काठमाडौं, २१ असोज । रोयल पेन्ट्सले दसैं, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । ‘रोयल पेन्ट्सको बहार, बम्परमा पल्सर उपहार’ यस योजना अन्तर्गत भाग्यमानी एक जना ग्राहकले १५० सिसीको पल्सर मोटरसाइकल उपहार जित्ने सक्ने छन् । कम्पनीको अनुसार यो अफर अन्तर्गत ५० हजार रुपैयाँ भन्दा माथिको पेन्ट्स खरिद गर्ने ग्राहक […]