हेटौंडा। बागमती प्रदेशसभामा सभामुखमा राप्रपाका भुवनकुमार पाठक विजयी हुनुभएको छ । उहाँ ६२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । शुक्रबार प्रदेशसभामा भएको चुनावमा राप्रपाका महामन्त्रीसमेत रहनुभएका पाठक विजयी हुनुभएको छ । सभामुखमा तीन जनाको प्रतिस्पर्धा भएकोमा सत्तारुढ दलहरुका तर्फबाट उम्मेदवार पाठक विजयी हुनुभयो । नवनिर्वाचित सभामुख पाठक राप्रपाका समानुपातिक सांसद हुनुहुन्छ । संघीयता खारेजी, […]