काठमाडौं, ५ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारमा बसेर जसले संघीयता कार्यान्वयन गर्नुपर्ने हो उसैले संघीयता विरोधी अभिव्यक्ति दिइरहेको बताएका छन्। आज झापामा सभामुखलाई सम्मान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख घिमिरेले जसले संघीयता कार्यान्वयन गर्नुपर्ने हो उसैले संघीयता विरोधी अभिव्यक्ति दिइरहेको बताएका हुन्। हाम्रो संविधानले राजतन्त्ररहित व्यवस्थाको व्यवस्था गरेको छ तर संविधान विपरीतका […]