कोशीबाट सभामुख विष्टलाई फिर्ता गर्छौंः राप्रपा महामन्त्री जबरा (भिडिओसहित)

काठमाडौं, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराले कोशी प्रदेश सभाबाट सभामुख फिर्ता हुनुपर्ने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली वहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुको लाइन कोशीको सभामुख लिन हुँदैन भन्ने भएपनि त्यहाँका नेताहरुले गलत निर्णय लिएको बताए । उनले पार्टीले गणतन्त्र, संघीयता, व्यवस्था र […]

सम्बन्धित सामग्री

भुवन पाठक बागमतीका सभामुख कि राप्रपा नेता ?

पाठकले चाहिँ अटेरी गरिरहेका छन् । हुन त, उनी पार्टीको महामन्त्री मात्र होइन, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख पनि छन् ।

बागमती प्रदेशसभाको सभामुखमा पाठक निर्वाचित

बागमती प्रदेशसभाको सभामुखमा भुवनकुमार पाठक निर्वाचित हुनुभएको छ । पाठक राप्रपाका निर्वाचित महामन्त्री समेत हुनुहुन्छ । प्रदेशसभामा आज भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्नुभएका पाठक सभामुख पदमा निर्वाचित हुनुभएको हो । उहाँले ६२ मत प्राप्त गर्नुभएको प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराज अधिकारीले ३६ मत …

वाग्मतीका नवनिर्वाचित सभामुख पाठकले लिए पद तथा गोपनियताको सपथ

हेटौंडा : वाग्मती प्रदेशका नवनिर्वाचित सभामुख भुवन कुमार पाठकले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। शुक्रवार उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ गराएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय महामन्त्री समेत रहेका पाठक ६२ मत ल्याउँदै विजयी भएका थिए। पाठकलाई सत्ता गठबन्धनका नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)को समर्थन…

बागमती प्रदेशको सभामुखको लागि सत्ता गठबन्धनबाट पाठकले गरे उम्मेदवारी दर्ता

हेटौँडा । बागमती प्रदेशको सभामुखको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय महामन्त्री तथा प्रदेशसभा सदस्य भुवन पाठकले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेशसभा सचिवालयमा पुगेर पाठकले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् । सात दलीय सत्ता गठबन्धनको भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । […]

बाग्मती प्रदेश : सभामुखमा आज उम्मेदवारी दर्ता

मकवानपुर - बाग्मती प्रदेशमा आज सभामुखको उम्मेदवारी दर्ता हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठकले उम्मेदवार दिने तयारी छ । नेपाली कांग्रेसले पनि सभामुखका लागि दाबी गरेको छ । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले सभामुख आफूहरुलाई दिए प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने बताएको छ । तर, कांग्रेसलाई सभामुख दिने तयारीमा सत्ता गठबन्धनका दलहरु तयार छैनन् । बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । स...

बागमती प्रदेशसभा सभामुखमा राप्रपा महामन्त्री पाठक उम्मेदवार

हेटौंडा : बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन्।बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्तारुढ दलहरुबीच मुख्य पदहरू भागबण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो।बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुँदै छ। ७ दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठक सभामुख बन्ने निश्चितप्रायः छ। सत्तारुढ गठबन

दुई राप्रपाबीच संसदमै वाकयुद्ध :: Pahilopost.com

काठमाडौं : भर्खरै फुटेर दुई टुक्रा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई समूह संसदमै वाकयुद्धमा उत्रिएका छन्। एकताको ८ महिनामा विभाजित भएको राप्रपाको फूटको वैधानिकतामा राप्रपा महामन्त्री दीलनाथ गिरीले प्रश्न उठाए। उनले निर्वाचन आयोगको निर्णयमा प्रश्न उठाउँदै गलत ढंगले राप्रपा प्रजातान्त्रिकलाई मान्यता दिएको आरोप लगाए।  'सभामुख महोदय, राजनीतिक दलसम्बन्धि ऐनले