रोजगार भिसा साउदी पुगेर ब्यक्तिगत फाइदाको काम गरे १ लाख रियाल जरिवाना

दोहा- नेपाली श्रमिकको श्रम गन्तब्य रहेको साउदी अरबले रोजगार भिसा यहाँ पुगेर ब्यक्तिगत फाइदाका लागि काम गरे १ लाख साउदी रियालसम्म जरिवाना गर्ने भएको छ । साउदी अरबको पासपोर्ट निर्देशनालय (जवाजात) ले रोजगार भिषामा आएर ब्यक्तिगत फाइदाका लागि स्वतन्त्र बिजनेश ब्यवशाय नगर्न, गर्न नदिन पुनः चेतावनी दिंदै यस अघि घोषित जरिमानालाइ बढाएको छ । यसअघि […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगार व्यवस्थित गर

गैरकानुनी रूपमा बसेका ७५ नेपालीलाई साउदी अरबले ‘एक्जिट भिसा’ दिएपछि वैदेशिक रोजगारमा गएका नेपालीहरूको दशा कस्तो छ भन्ने कुरा आफैमा स्पष्ट भएको छ । हरेक रोजगारदाता मुलुकमा रोजगारीका लागि पु-याइएका नेपालीको कन्तविजोग छ । रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्र धानिएको भनी नाक फुलाउने सरकारले यही क्षेत्रलाई पनि सुव्यस्थित बनाउन ध्यान दिइरहेको छैन । रियादस्थित नेपाली दूतावासले विभिन्न […] The post वैदेशिक रोजगार व्यवस्थित गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निःशुल्क भिसा र टिकटको नीति कागजमै सीमित

काठमाडौं : मलेसिया, साउदी, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कुवेत र ओमानमा निःशुल्क भिसा र टिकटमा नेपाली श्रमिक पठाउने नीति कार्यान्वयनमा आएको आठ वर्ष भइसकेको छ। तर वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र एजेन्टले मनलागी शुल्क लिँदै आएका छन्। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, सरकारले २०७२ सालमा तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुङले खाडी र मलेसियामा जाने श्रमिकको हकमा निःशुल्क टिकट लागु गरेका थिए। वैदेशिक रोजगार विभागका अनुसार निःशुल्क भिसा र टिकट लागु भएपछि विभा

फ्रि भिसा, फ्रि टिकटले मलेसिया आकर्षक गन्तव्य

काठमाडौं। चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा २ लाख ५४ हजार २८९ जना युवा शून्य लागतमा रोजगारीका लागि मलेसिया गएका छन्। तीमध्ये १ लाख ५५ हजार ३१८ जनाले १० प्रतिशत सेवा शुल्क बुझाएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ। यो अवधिमा बहराइन, कुवेत, मलेसिया, ओमान, कतार, साउदी अरेबिया र यूएई जान तीन लाख ४९,०८२ जनाले श्रम स्वीकृति लिएका छन् ।

साउदी र मलेसिया दूतावासका समस्याबारे श्रममन्त्रीलाई जानकारी

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले साउदीस्थित नेपाली दूतावासका समस्याबारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई जानकारी गराएको छ ।  आइतबार मन्त्रालयमा मन्त्री कुँवरलाई भेटेर ८ वटा समस्याबारे जानकारी गराएको हो । कागजात प्रमाणित, कोटा प्रणाली, प्रमाणपत्र, एजेन्सी निलम्बन, भिसा रद्द, साउदी अरबस्थित कम्पनीहरूले गर्ने काम, राहदानी पेश र सुचना प्रणाली लगायतका विषयमा मन्त्री कुँवरलाई जानकारी गराइएको हो । त्यस्तै मञ्चले मलेशियाको समस्याका बारेमा पनि मन्त्री कुँ

निःशुल्क भिसा र टिकटको नीति कागजमै सीमित

मलेसिया, साउदी, कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेत र ओमानमा निःशुल्क भिसा र टिकटमा नेपाली श्रमिक पठाउने नीति कार्यान्वयनमा आएको आठ वर्ष भइसकेको छ । यसको विपरीत वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र एजेन्टले मनलाग्दी शुल्क लिँदै आएका छन् ।