संसद् अन्त्य गरेर सरकारले स्वेच्छाचारी प्रवृत्ति देखायो: कांग्रेस

काठमाडौं, बैशाख ७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक हठाहत अन्त्य गरेर सरकारले स्वेच्छाचारी प्रवृति प्रर्दशन गरेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले जनसरोकारका कयौं विषयमा छलफल गर्न छाडेर बैठक अप्रत्यासित रूपमा अन्त्य गरेको आरोप लगाएको हो। ‘वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका […]

सम्बन्धित सामग्री

संसद अधिवेशन अन्त्यसँगै प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव अलपत्र

काठमाडौँ – सरकारले मंगलबार रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव रोकिएको छ। बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा महाअभियोगमाथि छलफल गर्ने र सिफारिस समितिमा पठाउने तयारी भए पनि सरकारले अधिवेशन अन्त्य गरेसँगै छलफल रोकिएको छ। फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत […]

संसद् सुरु गराउन एमालेसँग वार्ता गर्न चाहन्छौँ : कानुनमन्त्री बडू

काठमाण्डौ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले संसद् सुरु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता गर्न चाहेको बताउनुभएको छ ।  सत्तारुढ कांग्रेस नेतासमेत रहनुभएका मन्त्री बडुले संसदमा विद्यमान गतिरोध अन्त्य गरेर अघि बढ्न सरकारले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतिमा ल्याउन वार्ता र संवादलाई सदैव अगाडि बढाउन चाहेको बताउनुभएको हो ।  आज मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले अत्यावश्यक विधेयक भने एमालेका विरोधका बीच...

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस

सत्ता गठबन्धनसँग प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस असन्तुष्ट बनेर प्रदेशसभा बैठक बहिष्कार गरेका बेला प्रदेश सरकारले हतार–हतार अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने

रुपन्देही - लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने भएको छ । बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत बजेट ल्याउने निर्णय गरेको प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो । दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर यसबारेमा सम्पूर्ण जानकारी दिइने उहाँले बताउनुभयो । नियमित अधिवेशनबाट बजेट पारित गर्न नसकिने भएपछि लुम्बिनी प्रदेश सरकारले बजेट अधिवेशन नै गएराति अन्त्य गरिदिएको थियो । सरकारले अधिवेशन अन्त्य गरेपछि कांग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनले अधिवेशन अन्त्यको विरोध गर्दै संसद अधिवेशन सुरु गर्न...

सरकारले शिक्षक तथा प्राध्यापकलाई विभेद गर्‍योः कांग्रेस

काठमाडौं।नेपाली कांग्रेसको शिक्षा विभागले आर्थिक वर्ष २०७८/७८ को बजेटमा सरकारले शिक्षक तथा प्राध्यापकलाई सेवा सुविधमा विभेद गरेको आरोप लगाएको छ।सरकारले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई भन्दा शिक्षक तथा प्राध्यापकलाई कम सेवा सुविधा दिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो।बजेटमा शिक्षक तथा प्राध्यापकलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज लगायतका सुविधामा गरिएको विभेद अन्त्य गर्न माग गरेको छ।

संसद अधिवेशन अन्त्य गर्नु सरकारको कायरता : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसद अधिवेशन अन्त्य गरेर सरकारले कायरता प्रदर्शन गरेको आरोप लगाएका छन् । जनतासँगको डरले सरकारले संसदमाथि प्रहार गरेको छ बताए । उनले सरकारविरुद्ध उचित समयमै उपयुक्त कदम चाल्न दलहरु चुक्न नहुने बताए । सरकार अलोकतान्त्रिक बन्दै गएकोले विकल्प खोज्न कांग्रेसले अग्रसरता लिनुपर्ने बताए ।

ससंद्काे सामना गर्न नसकेर हतारमा अधिवेशन अन्त्य गरियाे : कांग्रेस नेता सिंह

काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन काठमाण्डाै शाखाले नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान दिन सोमवार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाउँदा संसद्को सामना गर्न नसकेर हतारमा अधिवेशन अन्त्य गरेको बताउनुभएको हो । मङ्गलवार संसद् बैठक तय भइसकेको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डार...

संसद अधिवेशन अन्त्य सरकारको कायरता : कांग्रेस नेता सिंह

६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदको सामना गर्न नसकेर संसद अधिवेशन स्थगित गरेको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाले गरेको कार्यक्रममा उनले अधिवेशन स्थगित गरेर सरकारले आफ्नो कायरता प्रदर्शन र संसदको मानमर्दन गरेको टिप्पणी गरे । उनले संसद अधिवेशन अन्त्यलाई संसदीय ब्यवस्थामाथिको अर्को प्रहार भनेका छन् । सोमबार […]

गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य भएसँगै तीन दलको आकस्मिक बैठक

सरकारले गण्डकी  प्रदेशसभाको अधिवेशन मध्यरातमा अन्त्य भएको घोषणा गरेसँगै मुख्य तीन दलले आकस्मिक बैठक राखेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक बसेको हो । कांग्रेस संसदीय दलको...

महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान दिएन : नेता डा. संग्रौला

नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले महिला हिंसाका घटना न्युनीकरणमा सामूहिक प्रयत्नको खाँचो औंल्याएकी छन् ।          नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा सोमवार मार्तडीमा आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापी अभियान सञ्चालन गरेको बताइन् । उनले सुदूरपश्चिमका ९ र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सञ्चालन गरेको जानकारी दिँदै महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको आरोप समेत लगाइन् ।