७२ जिल्लामा डेङ्गी फैलियो - NepaliPatra

काठमाडौँ । देशका ७२ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार पछिल्लो ६ महिनामा सङ्क्रमितको सङ्ख्या १२ सय नाघेको छ । हिमाली जिल्लाहरू मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र जुम्ला बाहेकका ७२ जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । बाग्मतीमा ४ सय २८, कोशीमा २ सय ८५, गण्डकीमा १ सय […]

सम्बन्धित सामग्री

त्रिहत्तर जिल्लामा फैलियो डेंगीको संक्रमण

डेङ्गी रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेङ्गीको सङ्क्रमण बढ्न थालेको हो ।

७३ जिल्लामा फैलियो डेङ्गी सङ्क्रमण

डेङ्गी रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेङ्गीको सङ्क्रमण बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा। गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ । उनले मुस्ताङ, डोल्पा, जुम्ला र...

७३ जिल्लामा फैलियो डेङ्गी सङ्क्रमण

डेङ्गी रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेङ्गीको सङ्क्रमण बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा। गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ । उनले मुस्ताङ, डोल्पा, जुम्ला र...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

डेङ्गी रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गी रोगको सङ्क्रमण पनि बढ्न थालेको हो ।

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

डेङ्गी रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गी रोगको सङ्क्रमण पनि बढ्न थालेको हो ।

७६ जिल्लामा फैलियो डेङ्गी, अहिलेसम्म ४४ जनाकाे ज्यान गयाे

काठमाण्डाै – नेपालमा अहिलेसम्म डेङ्गी संक्रमणका कारण ४४ जनाको ज्यान गएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएकाे साउनदेखि अहिलेसम्म ३३ हजार नौ सय ७५ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ ।  अहिलेसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गी फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार पाँच सय ४६ जनाकाे नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा २६ जना संक्रमित निकाे भएक...

डेङ्गीको सङ्क्रमण देशभर फैलियो, ज्यान गुमाउनेको संख्या ३६ पुग्यो

काठमाण्डाै - डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । मुस्ताङमा पनि एक जनामा डेङ्गीको सङ्क्रमण भेटिएसँगै ७७ वटै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म देशभरका २७ हजार ५ सय ६९ जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ । प्रदेशगत रुपमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा २१ हजार ५ सय ८९ जनामा डेङ्गी देखिएको छ । त्यस्तै प्रदेश एकमा ८ सय १५, मधेस प्रदेशमा ४ सय ५, गण्डकीमा ६ सय ५३, लुम्बिनीमा ३ हजार ५०, कर्णालीमा २ सय ३६ र सुदूरपश्चिममा ८ सय २१ जनामा सङ्क्रमण भएको छ ।   डेङ्गीको सङ्क्रमणका कारण अहिलेसम्म ३६ जनाल...

पाकिस्तानमा डेंगु संक्रमण फैलियो

पाकिस्तानमा डेंगुको संक्रमण फैलिँदै गएको छ। डेङ्गी फैलिएपछि पञ्जाब प्रान्तको रावलपिण्डी जिल्लामा आपतकाल घोषणा गरिएको छ।

पाकिस्तानमा डेङ्गीको सङ्क्रमण फैलियो

पाकिस्तानमा डेङ्गीको सङ्क्रमण फैलिँदै गएको छ । डेङ्गी फैलिएपछि पञ्जाब प्रान्तको रावलपिण्डी जिल्लामा आपतकाल घोषणा गरिएको छ । स्थानीय स्वास्थ्य विभागका अनुसार डेङ्गीको सङ्क्रमण फैलिएपछि रावलपिण्डी जिल्लालाई अति संवेदनशील जिल्लामा राखिएको छ । त्यहाँका अस्पताललाई डेङ्गी भएका बिरामीको तत्काल उपचार थाल्न निर्देशन दिइएको छ । डेङ्गी नियन्त्रणका लागि लामखुट्टे नष्ट गर्ने अभियान सुरु भएको छ । एक हजारभन्दा धेरै समूह लामखुट्टे नष्ट गर्ने अभियानमा रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका ...