मगर खाम भाषा संरक्षणमा चासो

दाङमा मगर खाम भाषा संरक्षणमा चासो दिइएको छ। मगर खाम भाषामा नयाँ पुस्ताले चासो दिन थालेको भन्दै खाम भाषा संरक्षण गर्न थालिएको हो।...

सम्बन्धित सामग्री

एक दशकमा फेरियो निसी गाउँको स्वरुप

बागलुङको सुदूरपश्चिममा पर्ने निसी गाउँ निसीखोला गाउँपालिका–५ मा पर्छ । छेउमै कलकल बग्ने निसीखोला, माथिपट्टि अग्ला भिर पहरा । बीच भाग हुँदै रुकुम जोडिएको मध्यपहाडी लोकमार्ग । आडमै छ निसी गाउँ । स–साना ढुङ्गा माटोले बनेका कलात्मक घर । बाक्लो मगर बस्ती । मगर खाम भाषा बोल्ने यहाँका स्थानीयको आफ्नै परम्परा छ । मौलिक विशेषता रहे …

बजार मोहले सङ्कटमा मगर खाम भाषा

बागलुङ, मंसिर १९ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन थालेका छन् । गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि बागलुङको निसीखोला क्षेत्रमा बोलिने ‘मगर खाम भाषा’ पनि लोप हुने जोखिम बढेको छ । गाउँमा भएका बूढापाकाले मगर खाम भाषा नै बोल्ने गरे पनि अहिले बालबालिकाले कममात्रै बोल्छन् । युवायुवती सहरबजारमा बस्ने […]

बजार मोहले मातृ भाषा संरक्षणमा चुनौती

बागलुङ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन थालेका छन् । गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि बागलुङको निसीखोला क्षेत्रमा बोलिने ‘मगर खाम भाषा’ पनि लोप हुने जोखिम बढेको छ । गाउँमा भएका बूढापाकाले मगर खाम भाषा नै बोल्ने गरे पनि अहिले बालबालिकाले कममात्रै बोल्छन् । युवायुवती सहरबजारमा बस्ने हुँदा उनीहरूले […]

रोल्पा सुनछहरीका स्कुलमा खाम भाषा पढाइ हुने, गैर खामभाषीको आपत्ति

१२ भदौ, पोखरा । रोल्पाको सुनछहरी गाउँपालिकाले प्राथमिक तहमा मगर खाम भाषा अनिवार्य गरेपछि विरोध सुरु भएको छ । पालिकाले आउँदो शैक्षिक सत्रदेखि प्राथमिक तहमा स्थानीय मगर (खाम) भाषाको कक्षा सुरु गर्ने तयारी थालेपछि गैर खामभाषीले उक्त निर्णय फिर्ता लिन माग गरेका हुन् । मगर खाम भाषीको बाहुल्य रहेको गाउँपालिकामा कक्षा ८ सम्म मगर (खाम) […]

मातृभाषा शिक्षामा लिपि बाधक

बागलुङको निसी खोला गाउँपालिका–६ र ७ मा खाम मगरको बसोबास बाक्लो छ । त्यहाँका बासिन्दाले घर–व्यवहारमा मातृभाषा मगर खाम भाषा नै बोल्ने गर्छन् । तर, स्थानीय बालबालिकाले मातृभाषामा शिक्षा लिन पाइरहेका छैनन् । संविधानले मातृभाषामा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था गरेसँगै स्थानीय तहले सम्बन्धित पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्ने गृहकार्य त सुरु गरेको छ, तर लिपि बाधक बनिरहेको छ ।

मगर खाम भाषा संरक्षणमा चासो

दाङमा मगर खाम भाषा संरक्षणमा चासो दिइएको छ। मगर खाम भाषामा नयाँ पुस्ताले चासो दिन थालेको भन्दै खाम भाषा संरक्षण गर्न थालिएको हो।...

‘मगर खाम भाषा’मा पाठ्यक्रम

ढोरपाटन, २ चैत । निसीखोला गाउँपालिकाले यहाँ बोलिने ‘मगर खाम भाषा’ मा पाठ्यक्रम बनाएको छ । नयाँ पाठ्यक्रम यसवर्षदेखि कक्षा एकदेखि आठसम्म लागू गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयराज पुनले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षनै पाठ्यक्रम निर्माण गरिएको थियो । तर यहाँ बोलिने मगर खाम भाषा समावेश नहुँदा पाठ्यक्रम कार्यान्वयन गर्न नसकिएको हो […]

पार्वता चौधरी

बागलुङको निसी खोला गाउँपालिका–६ र ७ मा खाम मगरको बसोबास बाक्लो छ । त्यहाँका बासिन्दाले घर–व्यवहारमा मातृभाषा मगर खाम भाषा नै बोल्ने गर्छन् । तर, स्थानीय बालबालिकाले मातृभाषामा शिक्षा लिन पाइरहेका छैनन् । संविधानले मातृभाषामा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था गरेसँगै स्थानीय तहले सम्बन्धित पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्ने गृहकार्य त सुरु गरेको छ, तर लिपि बाधक बनिरहेको छ ।

सिकाइमा गुणस्तर वृद्धि गर्दै मातृभाषा शिक्षा

रुकुम (पूर्व) का विभिन्न विद्यालयमा शुरुआत गरिएको मातृभाषाको पठन पाठनले शैक्षिक गुणस्तरमा सुधार आएको छ । जिल्लामा अधिकांशले मगर खाम भाषा बोल्ने गर्दछन् ।

मगर खामको 'सिङ्ङार' लोकार्पण

काठमाडौं : मगर खाम (भाषा)मा प्रकाशित साहित्यिक पत्रिका 'सिङ्ङार' लोकार्पण गरिएको छ। नेपाल मगर लेखक संघ रोल्पाको आयोजनामा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त साहित्यिक पत्रिकाको लोकार्पण गरिएको हो। बोमबहादुर घर्ती मगर ‘अवतार’ प्रकाशक तथा यम ‘विरही’ मगर सम्पादक रहेको पत्रिकाको लोकार्प...