‘मगर खाम भाषा’मा पाठ्यक्रम

ढोरपाटन, २ चैत । निसीखोला गाउँपालिकाले यहाँ बोलिने ‘मगर खाम भाषा’ मा पाठ्यक्रम बनाएको छ । नयाँ पाठ्यक्रम यसवर्षदेखि कक्षा एकदेखि आठसम्म लागू गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयराज पुनले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षनै पाठ्यक्रम निर्माण गरिएको थियो । तर यहाँ बोलिने मगर खाम भाषा समावेश नहुँदा पाठ्यक्रम कार्यान्वयन गर्न नसकिएको हो […]