मातृभाषा शिक्षामा लिपि बाधक

बागलुङको निसी खोला गाउँपालिका–६ र ७ मा खाम मगरको बसोबास बाक्लो छ । त्यहाँका बासिन्दाले घर–व्यवहारमा मातृभाषा मगर खाम भाषा नै बोल्ने गर्छन् । तर, स्थानीय बालबालिकाले मातृभाषामा शिक्षा लिन पाइरहेका छैनन् । संविधानले मातृभाषामा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था गरेसँगै स्थानीय तहले सम्बन्धित पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्ने गृहकार्य त सुरु गरेको छ, तर लिपि बाधक बनिरहेको छ ।

सम्बन्धित सामग्री

भाषा, व्याकरण र लिपि

नेपालमा भाषा, व्याकरण र लिपिका बारेमा आआफ्नै खालका बुझाइ छन् । पछिल्लो राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा १२४ मातृभाषा बोलिन्छन् । यी सबै मातृभाषा नेपालको संविधानको धारा ६ अनुसार नेपालका राष्ट्रभाषाहरू हुन् ।

मातृभाषा मेट्न खोज्ने विकल पौडेलको पद धरापमा

काठमाडौं, १ असार । नेपालीमा उखानै छः पाप धुरीबाट कराउँछ । यस्तै भएको छ मातृभाषा मेट्ने ग्राइन डिजाइनका एकजना पात्रको जीवनमा । नेपाली भाषा र लिपि सिध्याउने गरी इम्बोस्ड नम्बर प्लेटको ग्रान्ड डिजाइनका पात्र हुन् विकल पौडेल । अमेरिकाको ग्रीन कार्ड होल्डर विकलले वर्षौं देखि इम्बोस्ड नम्बर प्लेटको योजना त बनाए तर कार्यान्वयनमा निकै अवरोधहरु […]

मातृभाषा र लिपि संरक्षण गर्न तालिम

ताप्लेजुङमा शेर्पा समुदायले आफ्नो मातृभाषा र लिपिको संरक्षण गर्न तालिम सञ्चालन गरेको छ । नयाँ पुस्तासँगै हराउँदैगएको मातृभाषा र लिपिको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्य राखेर तालिम सञ्चालन गरिएको हो ।

शिक्षामा मातृभाषा प्रयोगको सम्भाव्यता खोजी गर्दै भाषा आयोग

पाँचथर : भाषा आयोगले पाँचथर र काभ्रेपलाञ्चोकमा मातृभाषामा आधारित बहुभाषिक शिक्षा कार्यक्रम कार्यान्वयनको तयारी गरेको छ। मातृभाषाहरूको विकासको स्तर मापन गरी शिक्षामा प्रयोगको सम्भाव्यताका लागि सरकारलाई सिफारिस गर्न जिम्मा पाएको आयोगले नमूनाको रूपमा पाँचथरमा फिदिम नगरपालिकाको तीन विद्यालयमा लिम्बू भाषा र सिरिजङ्गा लिपि ...

नेपाल भाषाको लिपि सिक्दै विद्यार्थी

भक्तपुर, च्याम्हासिंहका कृष्णराम प्रजापति अंग्रेजी पढ्न र लेख्न सक्छन् । तर, उनलाई मातृभाषा (नेपाल भाषा)को लिपि लेख्न र पढ्न आउँदैन । उनी ख्वप कलेज, भक्तपुरमा स्नातकोतर गरिरहेका छन् ।