१२ भदौ, पोखरा । रोल्पाको सुनछहरी गाउँपालिकाले प्राथमिक तहमा मगर खाम भाषा अनिवार्य गरेपछि विरोध सुरु भएको छ । पालिकाले आउँदो शैक्षिक सत्रदेखि प्राथमिक तहमा स्थानीय मगर (खाम) भाषाको कक्षा सुरु गर्ने तयारी थालेपछि गैर खामभाषीले उक्त निर्णय फिर्ता लिन माग गरेका हुन् । मगर खाम भाषीको बाहुल्य रहेको गाउँपालिकामा कक्षा ८ सम्म मगर (खाम) […]