प्रचण्ड भोली भारत भ्रमणमा जाने

काठमाडौं, असार ३० । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा जान लागेका हुन् । प्रचण्ड शुक्रबार दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । भाजपा अध्यक्ष नड्डाले […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण स्वीकृत भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो । ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन आइतबार भारत जान लागेका हुन् । प्रधानमन्त्रीसहितको टोली भारत भ्रमणमा जाने प्रस्ताव स्विकृत भए पनि कति सदस्यीय टोली जाने […]

प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो भारत जाँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बुधबार) दिउँसो १ बजेर २५ मिनेटमा भारत प्रस्थान गर्ने भएका छन्। चारदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड भोलि दिउँसो भारत जाने भएका हुन्।प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधिमण्डल बुधबार नेपाल एयरलाइन्सको विमानमार्फत भारत जाने तय भएको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि

भारतका लागि नेपाली राजदूत शर्मा र भारतीय विदेशमन्त्रीबीच भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने भनिएका बेला भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दिल्लीमा कूटनीतिक भेटघाट थालेका छन् । यही १७ जेठबाट प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भनिएका बेला बिहीबार राजदूत शर्माले भारतीय विदेशमन्त्री डा. एस एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।  बिहीबार बिहान राजदूत शर्मा र आफूबीच भेटवार्ता भएको विदेशमन्त्री […]

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमण जाने - NepaliPatra

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन्। दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको स्रोतको भनाई छ। भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक भने भइसकेको छैन। नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण’बारे जानकारी दिन प्रेस रिलिज सार्वजनिक […]

फागुन २५ पछि मात्रै प्रधानमन्त्री दाहालको भारत भ्रमण

काठमाडौं, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन २५ गतेपछि मात्रै भारत भ्रमणमा जाने भएका छन्। उनी राष्ट्रपतिको निर्वाचनपछि मात्रै भारत भ्रमणमा जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। हाल देशको राजनीतिक अवस्था विषम भएको र तत्कालै भारत भ्रमणमा गए राष्ट्रपति निर्वाचनमा असरपर्ने हुँदा फागुन २५ गतेपछि मात्रै प्रधानमन्त्री भारत भ्रमणमा जाने सचिवालयले जनाएको छ। प्रधानमन्त्री […]

छिट्टै भारत भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटै भारत भ्रमण गर्ने बताएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा विभिन्न मिडियाका सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताउँदै

प्रचण्ड जापान भ्रमणमा जाने

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमणमा जाने भएका छन्। हालै भारत भ्रमण गरेर फर्किएका दाहाल यही साउन २१ गते जापान भ्रमणमा जान लागेका हुन्। जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेका हुन्।

चुनावको मुखमा प्रचण्डको सक्रियता बढ्यो, जापान जाने तय

काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा जाने भएका छन् । हालै भारत भ्रमण गरेर फर्किएका दाहाल यही साउन २१ गते जापान जान लागेका हुन् । उनी जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान जान लागेका हुन् । जापान भ्रमणको क्रममा राजनीतिक भेटवार्ता हुने वा नहुने भन्नेबारे […]

‘आकस्मिक’ रुपमा भारत जाँदै प्रचण्ड

३० असार, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रबार तीन दिने भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नाड्डाको निमन्त्रणमा भारत जान लागेका प्रचण्ड १ साउन आइतबार स्वदेश फर्किने कार्यक्रम छ । प्रचण्डको भारत भ्रमण यस्तो बेला हुन लागेको छ, जतिबेला उत्तरी छिमेकी चीनको सत्तारुढ […]

माओवादी अध्यक्ष प्रचण्ड भोलि भारत भ्रमणमा जाने

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्। अध्यक्ष प्रचण्डको सचिवालयले भारतको एक  राजनीतिक कार्यक्रममा भोलि त्यसतर्फ जान लागेको जानकारी दिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै अध्यक्ष प्रचण्डको भारत भ्रमण हुन लागेको हो।उनको भ्रमण आकस्मिक नभएको सचिवलायले जनाएको छ। तर वाम एकताका लागि जोड दिएको चिनियाँ टोलीको भ्रमण लगत्तै अध्यक्ष भारत भ्रमणमा जानुलाई महत्वका साथ हेरिएको छ।व