छिट्टै भारत भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटै भारत भ्रमण गर्ने बताएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा विभिन्न मिडियाका सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताउँदै