प्रचण्ड जापान भ्रमणमा जाने

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमणमा जाने भएका छन्। हालै भारत भ्रमण गरेर फर्किएका दाहाल यही साउन २१ गते जापान भ्रमणमा जान लागेका हुन्। जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेका हुन्।

सम्बन्धित सामग्री

जापान भ्रमण सकेर स्वदेश आइपुगेका प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमण सकेर स्वदेश आइपुगेका छन्। प्रचण्ड बुधबार अपरान्ह काठमाडौँ आइपुगेका हुन्। नेपाल फर्केपछि त्रिभुवन विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण नेपाल र जापान सम्बन्धलाई थप मजबुद् बनाउन सहयोगी हुने बताए।