प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो भारत जाँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बुधबार) दिउँसो १ बजेर २५ मिनेटमा भारत प्रस्थान गर्ने भएका छन्। चारदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड भोलि दिउँसो भारत जाने भएका हुन्।प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधिमण्डल बुधबार नेपाल एयरलाइन्सको विमानमार्फत भारत जाने तय भएको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि

सम्बन्धित सामग्री

बजेटमाथिको छलफल प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्र

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बजेटमाथि तीन दिन छलफल हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि जेठ २० देखि २३ गतेसम्म छलफल हुने सभामुख देवराज घिमिरेले बताए । बजेटमाथि उठेको प्रश्नमा २५ गते अर्थमन्त्रीले जवाफ दिने बताए । प्रधानमन्त्री प्रचण्ड ४ दिने भ्रमणमा पर्सि १७ गते भारत जाँदै […]