काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले ल्याउन लागेको नेटा भी इलेक्ट्रीक एसयूभीको ग्राउन्ड क्लियरेन्स चीनमा भन्दा अग्लो भएर आउने भएको छ । ‘होजन अटो न्यू इनर्जी भेहिकल कम्पनी’ले उत्पादन गरेको नेटा भीको चिनियाँ बजारमा विक्री हुने मोडलमा १४६ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । तर, नेपाल आउने स्पेकमा १६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले […]