काठमाडौं । चिनियाँ कम्पनी होजोनको आधिकारीक बिक्रेता कम्पनी सिजी मोटर्सले अपग्रेड भएको फेसलिफ्ट नेटा भी नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको जनाएको छ । कम्पनीले नयाँ नेटा भी नेपाली बजारमा ५० किलोवाट आवरको मोटरमा उपलब्ध हुनेछ । ‘चीनमा होजोन मोटर्सले ४० र ७० किलोवाट क्षमताको मोटरमा नेटा भी फेसलिफ्ट सार्वजनिक गर्न लागेको भएपनि नेपाल भने ५० […]