सिजी मोटर्सले बुधबारदेखि नेटा भी एक्सचेञ्ज क्याम्प सुरू गरेको छ । काठमाडौंको विशालनगर शोरुम र अन्य स्थानहरूमा उक्त एक्सचेञ्ज क्याम्प सुरू गरेको हो । चैत १० गतेसम्म चल्ने सो क्याम्पेन अन्तर्गत कुनै पनि ब्राण्डको पेट्रोलियम वा अन्य गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने छ । सिजी मोटर्सले पुरानो गाडीको उपयुक्त भ्यालुएसन प्रदान गर्ने र […]