विशेष अदालतले उच्च माध्यमिक शिक्षा परिषद्का तत्कालीन सहसचिव देवीप्रसाद बाराकोटी र उनकी श्रीमतीलाई अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सफाइ दिएको छ । न्यायाधीशत्रय शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको संयुक्त इजलासले...
करिब नौ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका मालपोत कार्यालयका कार्यालय सहयोगीलाई विशेष अदालतले सफाइ दिएको छ । मालपोत कार्यालय चाबहिलका तत्कालीन कार्यालय सहयोगी राजेन्द्र बस्नेतलाई आइतबार विशेष...
विशेष अदालतले बिध म्यानेजमेन्ट प्रालिका सञ्चालक एवं नेपाल सरकारका पूर्वनायब सुब्बा भीमकान्त भण्डारीलाई अकुत सम्पत्ति आर्जन मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले अकुत सम्पत्ति अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो ।
गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा लोसपा नेता विनोदकुमार सिंहले सफाइ पाएका छन् । विशेष अदालतले उनीसहित चारजनालाई मंगलबार सफाइ दिएको हो । विशेष अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र यमुना भट्टराईको इजलासले...
२७ असोज, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरीफ र उनका छोरालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सफाइ दिएको छ । गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको आरोपमा प्रधानमन्त्री सहबाज सरीफ तथा उनका छोराहरु सहबाज र सलमानविरुद्ध सन् २०२० मा संघीय जाँच एजेन्सी (एफआईए) मुद्दा दायर गरेको थियो । अहिले पाकिस्तानको विशेष अदालतले सरीफले अकुत सम्पत्ति आर्जन गरेको […]
अकुत सम्पत्ति कमाएको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनाको फाइल तामेलीमा राख्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक कोषराज वन्तसहित २१ जनाको मुद्दामा प्रमाण नपुगेको आयोगको निष्कर्ष छ । राष्ट्रपति विद्योदेवी भण्डारीलाई आयोगले बुझाएको वार्षिक प्रतिवेदन २०७७–०७८ अनुसार कोषराज वन्तको फाइल २०७७ साउन ५ मा तामेलीमा पठाउने निर्णय गरिएको थियो । तामेलीमा राखेको मुद्दामा नयाँ प्रमाण फेला परे फेरि अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।कर फस्र्यौट आयोग–०७१
काठमाडौँ– परशुराम बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन् । नेकपा एमाले निकट राष्ट्रिय खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष बस्नेतलाई सर्वोच्च अदालतले बिहीबार सफाइ दिएको हो । सर्वोच्चका न्यायाधीशहरु दिपककुमार कार्की र टंकबहादुर मोक्तानको सँयुक्त इजलासले बस्नेतको पक्षमा फैसला गरेको छ । बस्नेतविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै २०७० मा विशेष […]
काठमाडौं । नेकपा एमाले सम्बद्ध राष्ट्रिय खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट सफाइ भएका छन् । वस्नेतविरुद्ध २०७० जेठमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गैरकानूनी कामबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोग बस्नेतमाथि थियो । उच्च अदालतबाट सफाइ पाएका बस्नेतविरुद्ध विभाग सर्वोच्चमा गएको थियो । […]