पाकिस्तानका प्रधानमन्त्री सहबाज सरीफलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ

२७ असोज, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरीफ र उनका छोरालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सफाइ दिएको छ । गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको आरोपमा प्रधानमन्त्री सहबाज सरीफ तथा उनका छोराहरु सहबाज र सलमानविरुद्ध सन् २०२० मा संघीय जाँच एजेन्सी (एफआईए) मुद्दा दायर गरेको थियो । अहिले पाकिस्तानको विशेष अदालतले सरीफले अकुत सम्पत्ति आर्जन गरेको […]