सम्पत्ति शुद्धीकरणको मुद्दामा परशुराम बस्नेतले पाए सर्वोच्चबाट सफाइ

काठमाडौं । नेकपा एमाले सम्बद्ध राष्ट्रिय खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट सफाइ भएका छन् । वस्नेतविरुद्ध २०७० जेठमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गैरकानूनी कामबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोग बस्नेतमाथि थियो । उच्च अदालतबाट सफाइ पाएका बस्नेतविरुद्ध विभाग सर्वोच्चमा गएको थियो । […]