अकुत सम्पत्ति मुद्दामा भण्डारीलाई सफाइ

विशेष अदालतले बिध म्यानेजमेन्ट प्रालिका सञ्चालक एवं नेपाल सरकारका पूर्वनायब सुब्बा भीमकान्त भण्डारीलाई अकुत सम्पत्ति आर्जन मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले अकुत सम्पत्ति अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो ।

सम्बन्धित सामग्री

नौ करोड अकुत सम्पत्ति मुद्दामा प्रमाण नपुगेको भन्दै मालपोतका पियनलाई सफाइ

करिब नौ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका मालपोत कार्यालयका कार्यालय सहयोगीलाई विशेष अदालतले सफाइ दिएको छ । मालपोत कार्यालय चाबहिलका तत्कालीन कार्यालय सहयोगी राजेन्द्र बस्नेतलाई आइतबार विशेष...

लोसपाका उम्मेदवारलाई अकुत सम्पत्ति आर्जनको मुद्दामा सफाइ

गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा लोसपा नेता विनोदकुमार सिंहले सफाइ पाएका छन् । विशेष अदालतले उनीसहित चारजनालाई मंगलबार सफाइ दिएको हो । विशेष अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र यमुना भट्टराईको इजलासले...

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरीफलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ

२७ असोज, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरीफ र उनका छोरालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सफाइ दिएको छ । गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको आरोपमा प्रधानमन्त्री सहबाज सरीफ तथा उनका छोराहरु सहबाज र सलमानविरुद्ध सन् २०२० मा संघीय जाँच एजेन्सी (एफआईए) मुद्दा दायर गरेको थियो । अहिले पाकिस्तानको विशेष अदालतले सरीफले अकुत सम्पत्ति आर्जन गरेको […]

अकुत सम्पत्ति मुद्दामा पूर्वसहसचिवलाई सफाइ

विशेष अदालतले उच्च माध्यमिक शिक्षा परिषद्का तत्कालीन सहसचिव देवीप्रसाद बाराकोटी र उनकी श्रीमतीलाई अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सफाइ दिएको छ । न्यायाधीशत्रय शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको संयुक्त इजलासले...

अकुत सम्पत्ति आर्जन मुद्दामा कोषराज वन्तसहित २१ जनाको फाइल तामेलीमा

अकुत सम्पत्ति कमाएको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनाको फाइल तामेलीमा राख्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक कोषराज वन्तसहित २१ जनाको मुद्दामा प्रमाण नपुगेको आयोगको निष्कर्ष छ । राष्ट्रपति विद्योदेवी भण्डारीलाई आयोगले बुझाएको वार्षिक प्रतिवेदन २०७७–०७८ अनुसार कोषराज वन्तको फाइल २०७७ साउन ५ मा तामेलीमा पठाउने निर्णय गरिएको थियो । तामेलीमा राखेको मुद्दामा नयाँ प्रमाण फेला परे फेरि अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।कर फस्र्यौट आयोग–०७१

परशुराम बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाए

काठमाडौँ– परशुराम बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन् । नेकपा एमाले निकट राष्ट्रिय खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष बस्नेतलाई सर्वोच्च अदालतले बिहीबार सफाइ दिएको हो । सर्वोच्चका न्यायाधीशहरु दिपककुमार कार्की र टंकबहादुर मोक्तानको सँयुक्त इजलासले बस्नेतको पक्षमा फैसला गरेको छ । बस्नेतविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै २०७० मा विशेष […]

सम्पत्ति शुद्धीकरणको मुद्दामा परशुराम बस्नेतले पाए सर्वोच्चबाट सफाइ

काठमाडौं । नेकपा एमाले सम्बद्ध राष्ट्रिय खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट सफाइ भएका छन् । वस्नेतविरुद्ध २०७० जेठमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गैरकानूनी कामबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोग बस्नेतमाथि थियो । उच्च अदालतबाट सफाइ पाएका बस्नेतविरुद्ध विभाग सर्वोच्चमा गएको थियो । […]