आइपिएल क्रिकेट : दोस्रो क्वालिफायरमा आज राजस्थान र बेङ्ग्लोर भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । खेल राति पौने आठ बजे अहमदाबादमा सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको नियम अनुसार राजस्थानले इलिमिनेटरको विजेता बेङ्ग्लोरसँग क्वालिफायर खेल्ने मौका […]

सम्बन्धित सामग्री

आइपिएल क्रिकेट : हैदराबाद र कोलकत्ताबिच फाइनल भिडन्त

चेन्नाईमा शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हरायो । फाइनलमा हैदराबादले आइतबार कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ ।