स्थानीय निर्वाचनमा एक करोड ७७ लाख बढी मतदाता

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको छ । बैशाख ३० गते हुने चुनावका लागि मतदाता नामावली माथिको दावी विरोधपछि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ कायम भएको एक आयुक्तले रातोपाटीलाई जानकारी दिए ।आयोगका अनुसार ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला, र अन्य १ सय ८३ मतदाता रहेका छन् । यसअघि भएको २०७४ सालको निर्वाचनपछि हालसम्म ३६ लाख हाराहारी मतदाता संख्या बढेको छ । पाँच बर्षको अवधीमा ३६ लाख ५९ हजार दुई सय ९९ मतदाता बढेको हो । पाँ

सम्बन्धित सामग्री

लमजुङका स्थानीय तहको बेरुजु २२ करोड ५ लाख

लमजुङका आठ स्थानीय तहमा २२ करोड बेरुजु देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष ०७८/७९ मा लमजुङका आठ स्थानीय तहमा २२ करोड ५ लाख ५७ हजार बेरुजु देखिएको...

अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख वेरुजु

अछाम – अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख वेरुजु देखिएको छ। महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को वेरुजु ३६ करोड ६४ लाख १० हजार देखिएको हो। आर्थिक वर्ष २०७६/०७७ भन्दा ८ करोड ८६ लाख ४५ हजार वेरुजु घटेको छ। अघिल्लो आर्थिक वर्षमा अछामका स्थानीय तहको वेरुजु ४५ करोड ५० लाख वेरुजु […]

पाल्पाका स्थानीय तहको बेरुजु ३४ करोड ३१ लाख

काठमाडाैँ – पाल्पाका स्थानीय तहहरूको बेरुजु ३४ करोड ३१ लाख ३८ हजार रुपाैयाँ पुगेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ सम्मको लेखापरीक्षण गर्दा बेरुजु रु ३४ करोड ३१ लाख ३८ हजार भेटिएको हो। जिल्लाको दश स्थानीय तहको १२ अर्ब ९१ करोड ८४ लाख ४३ हजार रुपाैयाँ लेखापरीक्षण गरिएकोमा […]

मनाङका स्थानीय तहलाई ६७ करोड ३६ लाख

लमजुङ-हिमाली जिल्ला मनाङलाई आगामी आर्थिक वर्षका लागि ६७ करोड बढी बजेट विनियोजन भएको छ । सरकारले आइतबार सार्वजनिक गरेको बजेटअनुसार मनाङका स्थानीय तहका लागि ६७ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।मनाङका स्थानीय तहका लागि चालू आर्थिक वर्षमा ६१ करोड ३४ लाख रुपैयाँ विनियोजन भएको थियो । हाल मनाङका लागि ६ करोड दुई […]

मनाङका स्थानीय तहलाई रु ३७ करोड ३६ लाख बजेट

मनाङ । हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई सङ्घीय सरकारबाट रु ३७ करोड ३६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार पालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा बढी मनाङ प्रवेश पालिका नासों गाउँपालिकालाई रु१९ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । चामे गाउँपालिकालाई रु१६ करोड […]

बागलुङका स्थानीय तहलाई चार ३४ करोड ८१ लाख बजेट

बलेवा । जिल्लाका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा बढी बागलुङ नगरपालिकालाई रु ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । गलकोट नगरपालिकालाई रु […]

बागलुङका स्थानीय तहलाई चार अर्ब ३४ करोड ८१ लाख अनुदान

बागलुङका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो ।सबैभन्दा बढी बागलुङ नगरपालिकालाई रु ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । गलकोट नगरपालिकालाई रु ५१ करोड एक लाख, जैमिनी नगरपालिकालाई रु ५२ करोड २४ लाख र ढोरपाटन नगरपालिकालाई रु ३७ करोड एक लाख बजेट विनियोजन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।यस्तै बडिगाड गाउँपालिकालाई

स्थानीय निर्वाचन- एक करोड ८६ लाख मतदाता हुने आयोगको अनुमान

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक करोड ८६ लाख सम्म मतदाता पुग्न सक्ने निर्वाचन आयोगले अनुमान गरेको छ ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २१ देखि २२ लाखसम्म मतदाताको संख्यामा वृद्धि भएकाले स्थानीय तहको निर्वाचनमा सो संख्यामा मतदाता पुग्ने अनुमान गरिएको हो ।  २०७४ सालमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा एक करोड ५४ लाख मतदाता थिए ।  २०७७ पुस ५ सम्म मतदाता नामावली संकलनका लागि विशेष अभियान सञ्चालन गरेपछि मतदाता संख्या एक करोड ६२ लाख ४३ हजार पुगेको थिय...

झापाका स्थानीय तहलाई ७ अर्ब १८ करोड ४४ लाख बजेट

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि झापाका १५ स्थानीय तहलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । सार्वजनिक बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ ।जसमा सबैभन्दा बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ । ७ वटा गाउँपालिकाका लागि सरकारले २ अर्ब ५९ […]