काठमाडाैँ – पाल्पाका स्थानीय तहहरूको बेरुजु ३४ करोड ३१ लाख ३८ हजार रुपाैयाँ पुगेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ सम्मको लेखापरीक्षण गर्दा बेरुजु रु ३४ करोड ३१ लाख ३८ हजार भेटिएको हो। जिल्लाको दश स्थानीय तहको १२ अर्ब ९१ करोड ८४ लाख ४३ हजार रुपाैयाँ लेखापरीक्षण गरिएकोमा […]