सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि झापाका १५ स्थानीय तहलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । सार्वजनिक बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ ।जसमा सबैभन्दा बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ । ७ वटा गाउँपालिकाका लागि सरकारले २ अर्ब ५९ […]