अछाम – अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख वेरुजु देखिएको छ। महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को वेरुजु ३६ करोड ६४ लाख १० हजार देखिएको हो। आर्थिक वर्ष २०७६/०७७ भन्दा ८ करोड ८६ लाख ४५ हजार वेरुजु घटेको छ। अघिल्लो आर्थिक वर्षमा अछामका स्थानीय तहको वेरुजु ४५ करोड ५० लाख वेरुजु […]