उत्तर कोरियाले विश्वकप र एसियन कप छ्नोटको बाँकी खेल नखेल्ने

एजेन्सी।उत्तर कोरियाले फिफा विश्वकप छनोट र एसियन कप छनोटको बाँकी खेल नखेल्ने भएको छ। एसियन फुटबल फेडेरेसन (एएफसी) ले उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएको जनाएको हो। उत्तर कोरिया एएफसी छनोटको समूह 'एच' मा छ। उत्तर कोरिया आठ अंक जोडेर समूहमा चौंथो स्थानमा छ।एएफसीले उत्तर कोरियाले नाम फिर्ता लिनुको कारण भने बताएको छैन।

सम्बन्धित सामग्री

महिला एसियन कप छनोट: तीन खेलमा नेपालले खायो १५ गोल

एएफसी यू २० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपालले कुनै खेल जित्न सकेन।

महिला एसियन कप छनोट: तीन खेलमा नेपालले खायो १५ गोल

एएफसी यू २० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपालले कुनै खेल जित्न सकेन।

एसियन कप छनोटअघि तीन देशसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालको तयारी

नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटअघि नेपालले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल्ने तयारी गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले छनोट खेल अघि मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको बताए । शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले छनोटअघि तीन राष्ट्र अफगानिस्तान, ओमान र यमनसँग मैत्रीपूर्ण खेल्ने तयारी भएको बताए ।प्रशिक्षक अल्मुताईरीले एकसाता नेपालमा तयारी गरेर टोली अन्य राष्ट्रमा तयारी भएको बताएका छन् । ‘तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी छ । नेपालमा हामीले एकसाता मात्र

‘थाइल्याण्डविरुद्धको खेल वरीयता सुधार र एसियन कप छनोटका लागि महत्त्वपूर्ण छ’

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेल फिफा वरीयता र एएफसी एसियन कप छनोटका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक अल्मुताइरीले मैत्रीपूर्ण खेलमा जित निकाल्न सके नेपालको वरीयतामा सुधार हुने बताएका हुन् । ‘थाइल्याण्डविरुद्धको खेल नेपाली टोलीका लागि वरीयता सुधार गर्ने मौका पनि हुनेछ । त्यस्तै एएफसी छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने वातावरण पनि सिर्जना

एएफसी यू २३ एसियन कप क्वालिफायर्स: नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौं: एएफसी यू २३ एसियन कप क्वालिफायर्समा नेपालले आज ताजकिस्तानको सामना गर्दैछ। ताजकिस्तानस्थित रिपब्लिक सेन्ट्रल स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपाल इरानसँग ४-० ले पराजित भएको थियो भने ताजकिस्तानले लेबनानलाई १-० ले हराएको थियो। यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान,…

एसियन कप छनोट : नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने

एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको समूह ‘एफ’ मा  रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी असोज २ गते उज्वेकिस्तानमा खेल्ने तय भएको छ । नेपालले आफ्नो दोस्रो खेल हङकङसित असोज असोज ५ गते खेल्ने छ । यसैगरी सो समूहअन्तर्गत फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुने छ । नेपाल सहभागी समूह ‘एफ’ को खेल नेपालमा सञ्चालन हुने भनिए पनि अन्तिममा आएर को

एएफसी महिला एसियन कप–२०२२ छनोटमा नेपालले उज्वेकिस्तानमा खेल्ने (भिडियो)

नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेल अन्तर्गत समूह एफको खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ ।

एसियन कप छनोटको खेल नेपालमा नहुने

सुबास हुमागाईं, काठमाडौं एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत समूह एफ अन्तर्गत खेलहरु नेपालमा आयोजना नहुने भएको छ । एएफसीले गत महिना सार्वजनिक गरेको समूह तालिका अनुसार नेपालसँगै हङकङ र फिलिपिन्स रहेको समूह ‘एफ’ को खेल नेपालमा हुने भनिएको थियो । तर अहिले भने प्रतियोगिता नेपालबाट सर्ने भएको छ । नेपालमा कोरोना संक्रमण नियन्त्रणमा […]

यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

काठमाडौं। उज्वेकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन्। छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ। ११ समूहको शीर्ष टिम र उत्कृष्ट चार उपविजेताले यू–२३ एसियन कप खेल्नेछन्। ताजिकिस्तानमा हुने समूह ‘बी’ छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ।

चौथो स्थानमा रहेर एसियन कप छनोट खेल्न चाहन्छौं – प्रशिक्षक आल्मुताइरी

काठमाडौं। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले फिफा विश्वकप छनोटमा समूह ‘बी’ को चौथो स्थानमा रहेर एसियन कप छनोट प्रतियोगिता खेल्न चाहेको बताएका छन्। बिहीबार चाइनिज ताईपेईविरुद्धको खेलअघि अल्मुताईरीले भने, ‘‘एसियन कप छनोटका लागि हामी चौथो स्थानभन्दा माथि रहन चाहन्छौं। त्यसका लागि भोलीको खेल जित्नुको विकल्प छैन। हामीले धेरै मैत्रीपूर्ण खेल खेलेका छैनौं। युवा टिम भए पनि प्रतिभावान् खेलाडीहरु छन्।’’